८ भाद्र, पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी पूरा भएको छ । हरितालिका तीजको अवसरमा वडा कार्यालय पोखरा–१६ को समन्वयमा, तीज मेला व्यवस्थापन समितिको आयोजनामा यही भदौ ९ र १० […]
८ भाद्र, पोखरा । पोखरा २५ हेमजामा रहेको धवलागिरी बोडिङ्ग स्कुलले विद्याथी प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा ७२ समूहले प्रतिभा प्रस्तुत गरेको शिक्षक बाबुराम […]
५ भदौ, पोखरा । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१ उपन्यासकार तीर्थ गुरुङको हिउको गीतले जित्न सफल भएको छ । कवि डाँडा साहित्य समाजकाद्वारा जारी अध्यक्ष एलबी क्षत्री हस्ताक्षरित विज्ञप्तिका अनुसार पुरस्कारको छोटो सूचीमा छनोट भएका […]
५ भदौ, पोखरा । पोखरेली नवरत्न झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न सरोकारवालाले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । पोखराको बाटुलेचौरमा १९९२ सालमा जन्मिएर लोकगीत र लोकसंस्कृतिको संरक्षणमा पुुर्याएको योगदानको कदर गर्दै गन्धर्वको तस्वीर […]
५ भदौ, पोखरा । २७ वर्षिया ओसना विकमा विगत दुुई महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि सहयोगको याचना गरेकी छिन् । म्याग्दीको धवलागिरी गाउँ पालिका–२, लुलाङ स्थायी घर भई हाल पोखरा–२५, हेमजामा भाडामा बस्दै आएकी विकलाई […]
५ भदौ, पोखरा । रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन् । यसरी सहयोग प्राप्त गर्ने विद्यालयमा पोखरा-१६, छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभूत विद्यालय रहेका छन् । उक्त विद्यालयका […]
३ भदौ, पोखरा । युवा वर्ष मोती पुरस्कार २०८२ बाट साहित्यकार छन्दमणि (शंकरमणि त्रिपाठी ) पुरस्कृत हुने भएका छन् । पिता कमलमणि त्रिपाठी र माता लक्ष्मी त्रिपाठीका कोखबाट पोखरा २५ हेमजामा जन्मेका छन्दमणि २०५३ सालदेखि […]
२ भदौ, काठमाडौँ । कृषकलाई आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले सञ्चालन हुँदै आएको कृषि यान्त्रिकरण प्रदर्शनीको छैठौंँ संस्करण मंसिर १२ गतेबाट शुरु हुने भएको छ । “कृषिमा यन्त्र र प्रविधि : […]
२ भदौ, पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तीव्र पारिएको छ । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते बाटुलेचौर मैदानमा उक्त मेला हुने भएको […]
१ भदौ, पोखरा । पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले गुणस्तरीय […]