Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
सार्वजनिक स्थलमा चुरोट सेवन गर्ने प्रहरीद्धारा कारवाहीमा – Naulo Khabar
THURSDAY MAR 27, 2025

सार्वजनिक स्थलमा चुरोट सेवन गर्ने प्रहरीद्धारा कारवाहीमा

पोखरा । सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई कारवाही गर्ने भन्ने नेपाल सरकारको निति अनुरुप जिल्ला प्रहरी कार्यालय कास्कीले पनि बिहीबारदेखि अभियानकै रुपमा लागु गरी चेकजाँच गरिएको ।

सो क्रममा पोखराको लेकसाइड स्थित बैदाम एरियामा २ जना र रामबजार क्षेत्रबाट १२ जना गरी १४ जनालाई सार्वजनिक स्थलमा चुरोट सेवन गरेको फेला पारी तत्कालै निजहरुलाई कारवाही प्रक्रिया अगाडी बढाइएको र निजहरुबाट १४०० राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Facebook Comments