पोखरा, १९ साउन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशमा मगर र गुरुङ […]
१७ साउन, पोखरा। नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस (अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । अडान कास्कीद्वारा साउन […]
पोखरा, १६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको […]
असफल गौतम/ वि.सं. १९८३ मा स्याङ्जा जिल्लाको झारखोलामा जन्मेर २०४० सालमा निधन भएका शिक्षा, समाज तथा राजनीतिसेवाका त्रिवेणी अम्बिकाप्रसाद पौडेलको योगदान भौतिक चोला सकिएको चार दशकपछि लिपिबद्ध भएको छ । तत्कालीन व्यवस्थामा राज्यसेवकलाई रिजाउने भन्दा […]
गण्डकी प्रदेश पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा उनको आइतवार (आज) अन्त्येष्टि गरिने परिवारले जनाएको छ । गण्डकी प्रदेशकै कास्की जिल्ला साविक घलेल गाविस वडा नं। ४ मा जन्मेका गुरूङका परिवार […]
गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक रामचन्द्र ढकालले ‘घन घन मादल’ सार्वजनिक गरेका छन् । गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका शान्ति श्रीपरियार, रामचन्द्र ढकाल, लिला पौडेल र […]
सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेशस्तरीय तीजगीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ । तीजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेशस्तरीय खुला तीजगीत प्रतियोगिता गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने जनाइएको छ […]
यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश […]
असफल गौतम/ बिहीवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले राजनीतिक संरक्षणले सहकारीमा समस्या आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालद्वारा आयोजित सहकारीका सम्बन्धमा गण्डकी प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रियाका वक्ताले उक्त […]
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को आयोजनामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुइदिने तालिम सुरु भएको छ । निफ केन्द्रीय समितिको आयोजना र गण्डकी प्रदेश प्रदेश समन्वय परिषद्को […]