२ भदौ, पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तीव्र पारिएको छ । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते बाटुलेचौर मैदानमा उक्त मेला हुने भएको […]
१ भदौ, पोखरा । पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले गुणस्तरीय […]
१ भदौ, स्याङ्जा । स्याङ्जा भेषजराज साहित्य प्रतिष्ठानको चौथो साधारण सभाले यमकान्त खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुप्रसाद अर्याल, सचिवमा श्यामप्रसाद ढुङ्गाना, सहसचिवमा कमल वगाले, कोषाध्यक्षमा शम्भु अर्याल निर्वाचित भएका […]
१ भदौ, स्याङ्जा । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान-२०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा आख्यान र काव्य (निर्बन्ध) लेखन विषयक विमर्श सम्पन्न भएको छ । कार्यक्रममा निर्बन्ध लेखनमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई […]
१ भदौ, पोखरा । गुगल म्याप्सले २०८२ साउन ३० गतेदेखि नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गरेको छ । डिजिटल नेपाल कन्क्लेभ,२०२५ मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरले शुक्रवारदेखि विश्वभरबाट नेपालका सुन्दर दृश्य र […]
१ भदौ, पोखरा । श्री ब्रह्मज्योति आधारभूत विद्यालय पोखरा-३३, गैरागाँउको ५९ औ वार्षिकोत्सव तथा अविभावक भेला सम्पन्न भएको छ। भेलाको पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै महानगर भित्र बसोबास गर्ने सबै बालबालिकालाई सहज र […]
१ भदौ, पोखरा । नि:सन्तान उपचार सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि:सन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् […]
१ भदौ, पोखरा । पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरबोट भजन समूह प्रथम भई नगद एक लाख नगद पुरस्कार हात पार्न सफल भएको छ । शुक्ला साहित्य प्रतिष्ठानले कृष्णजन्माष्टमीको अवसरमा आयोजना […]
१ भदौ,पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिमको डोटी जिल्ला, जोरायल गाउँपालिका पुगेका छन् । भगवान् श्रीकृष्णको जन्मदिनको अवसरमा गाउँपालिका कार्यालयले ऐतिहासिक धार्मिकस्थल कृष्ण पादुकमा आयोजना गरेको प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको […]
३० साउन, पोखरा । पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगितालाई युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले साथ दिने भएको छ । नेपाली संस्कृतिक संरक्षण लागि कृष्णजन्माष्टमीको अवसरमा साउन ३१ गते शुक्ला […]