MONDAY SEP 14, 2026

जाग्छ पोखरा, दौडाउँछ पोखरा अवधारणामा रात्रि दौड प्रतियोगिता हुने

१ चैत, पोखरा । यही चैत २८ गते पोखरामा रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक हुन […]

मुक्तकमणि अधिकारी सम्मानित

मुक्तकमणि तीर्थराज अधिकारी र उहाँकी सहधर्मिणी सीतादेवी अधिकारी सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टीसमेत रहेका अधिकारीलाई अन्तर्राष्ट्रिय साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरले सम्मान गरेको हो । नौ साहित्यिक कृति र […]

पोखरा महानगरमा आज शोक विदा

पोखरा महानगरपालिकाले आज चैत १ गते महानगरका सबै कार्यालय तथा मातहतका शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरेको छ । महानगरले पोखराका पूर्व मेयर कृष्ण थापाको निधनमा उक्त शोक विदा घोषणा गरेको हो । साथै […]

दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

१ चैत, पोखरा । दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिममा ६५ जना पत्रकारको सहभागिता रहेको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा आयोजना भएको […]

हिल प्वाइन्टका विद्यार्थीले सिर्जना गरे साहित्यिक रचना

१ चैत, पोखरा ।पोखरा-१२ माटेपानीमा रहेको हिल प्वाइन्ट स्कुलले पठन संस्कृति अभियानमार्फत विद्यार्थीले साहित्यका विधाको लेखन प्रशिक्षण लिएका थिए । प्रशिक्षणमा सहभागी कक्षा ४ र ५ का विद्यार्थीले रचना गरेका सिर्जना शुक्रबार विद्यालयमा आयोजित ज्ञान […]

पुष्करिणी परोपकार गोकुलधाममा सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

१ चैत, पोखरा ।पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुलधामको तेस्रो वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । गोकुलधामका परिकल्पनाकार युवा पण्डित कमल नयन गौतमका […]

बिटी कपमा क्वाटर फाइनलका खेल बुधवारबाट सुरु हुने

२७ माघ, पोखरा।पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सकिएका छन् । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा मङ्गलबार प्रिक्वाटरफाइनलका सम्पूर्ण […]

गायक कल्याण शेरचनको प्रतिमा अनावरण

२७ माघ, पोखरा। चर्चित गायक कल्याण शेरचनको शालिक पोखरामा अनावरण गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतवार पोखरा–१८ स्थित जामुन बोटमा स्थापित शालिकको अनावरण गरे । कल्याण शेरचन प्रतिष्ठानद्वारा निर्माण गरिएको उक्त शालिक अनावरण […]

डा. भण्डारीको पहिलो लघुकथा कृति ‘सन्तति’ लोकार्पण

२५ माघ, पोखरा । पोखरामा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीको पहिलो लघुकथा कृति ‘सन्तति’ लोकार्पणसहित नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीको लघुकथा कृति सन्तति […]

बिटी कपमा दोस्रो चरणका खेल सुरु

२५ माघ, पोखरा । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा आइतबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् । बुद्धटोल युवा क्लबको आयोजनामा […]