SATURDAY JUN 13, 2026

कार्यकारी अध्यक्षमा एप्पलका टिम कुक

एप्पल कम्पनीका सीईओ टिम कुक एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष)का रूपमा रहने बताइएको छ । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने जनाइएको छ । अब एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी […]

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

मुस्लिम आयोगले वार्षिक प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख समक्ष पेस गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टलाई  पेस  गरे । संविधानको धारा २९४ को उपधारा […]

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव सम्पन्न

चैत २७ बाट सुरु महोत्सव सम्पन्न भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऊ, आलुका स्वादिष्ट परिकार खाऊ : आलु एक परिकार अनेक मूल नाराका साथ महोत्सव गरिएको हो । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक […]

माछापुच्छ्रे परोपकारी संस्थाले मनायो परोपकारी कार्यसहितको नयाँ वर्ष

माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकले परोपकारी कार्यसहित नयाँ वर्ष मनाएको छ । संस्थाले शनिवार दोस्रो वार्षिक सभाका बीच सांस्कृतिक तथा साहित्यिक मनोरञ्जनात्मक गतिविधिका साथ विभिन्न क्षेत्रका अग्रज समाजसेवीलाई सम्मान, सहयोग हस्तान्तरण तथा स्टेशनरी वितरण गरेको हो […]

३५ प्लस भेट्रान्स फुटबलको उपाधि न्यूरोड क्लबलाई

गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटनस्थित खेलमैदानमा आइतबार भएको फाइनल खेलमा एनके एफसी माथि १–० गोल […]

भूमे मैदान बहुउद्देश्यीय समूहको साधारण सभामा सम्मान

पोखरा-१९, घार्मीमा रहेको भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहले विभिन्न व्यक्ति तथा विद्यार्थीलाई सम्मान गरेको छ। समूहको सातौं साधारण सभाको अवसरमा दुई दशकदेखि पत्रकारितामार्फत घार्मीको सामाजिक, शैक्षिक, धार्मिक र पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै […]

पोखरा नाइट स्ट्रिट रेस-२०८३ मा थापा प्रथम

पोखरामा पहिलोपल्ट आयोजित पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा खुलातर्फ दार्चुलाका  मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १७ः३१ः६७ मिनेटमा पूरा गरे । सुवास गुरुङले १७ः५४ः२५ मिनेटमा पूरा […]

३५ प्लस भेट्रान्स फुटबल उपाधिका लागि एनके र न्यूरोड भिड्ने

गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । खेल आइतबार दिउँसो १ बजे हुने खेल संयोजक र्यामोस […]

मगर जातिको इतिहास र भर्तीको फन्दा बजारमा

मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्दा” पुस्तक दोस्रो संस्करण हालै बजारमा आएका हुन् । इतिहास तथा संस्कार र संस्कृति गरि दुुई भागमा विभाजित ‘‘मगर […]

शिक्षासेवी पौडेललाई मातृशोक

शिक्षा, समाजसेवा र साहित्यका त्रिवेणी अग्रज साहित्यकार कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ । उनकी ममतामयी माता राधिका पौडेलको ८८ वर्षको उमेरमा मंगलवार पोखरा-२५ हेमजास्थित आफ्नै निवासमा निधन भएको हो । उनका एक छोरा कृष्णप्रसाद पौडेल, […]