THURSDAY JUL 30, 2026

१४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँको वस्तु आयात

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा कुल १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यस वर्ष निर्यातको वृद्धिदर आयातको तुलनामा झण्डै ५ प्रतिशतले बढी […]

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ निक्षेप राख्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । बैंकले एक वर्ष अवधिका लागि उक्त निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्न लागेको हो । […]

स्याङ्जामा सारङ्गी जोगाउँदै नयाँ पुस्ता

स्याङ्जामा नेपाली मौलिक बाजा सारङ्गी सिकाउने अभियान सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका–१३ लामपाटामा १० दिने सारङ्गी बजाउने सीप सिकाइरहेका छन् । नयाँ शैक्षिक सत्र सुरु नभएकाले घरमै […]

कार्यकारी अध्यक्षमा एप्पलका टिम कुक

एप्पल कम्पनीका सीईओ टिम कुक एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष)का रूपमा रहने बताइएको छ । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने जनाइएको छ । अब एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी […]

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

मुस्लिम आयोगले वार्षिक प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख समक्ष पेस गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टलाई  पेस  गरे । संविधानको धारा २९४ को उपधारा […]

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव सम्पन्न

चैत २७ बाट सुरु महोत्सव सम्पन्न भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऊ, आलुका स्वादिष्ट परिकार खाऊ : आलु एक परिकार अनेक मूल नाराका साथ महोत्सव गरिएको हो । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक […]

माछापुच्छ्रे परोपकारी संस्थाले मनायो परोपकारी कार्यसहितको नयाँ वर्ष

माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकले परोपकारी कार्यसहित नयाँ वर्ष मनाएको छ । संस्थाले शनिवार दोस्रो वार्षिक सभाका बीच सांस्कृतिक तथा साहित्यिक मनोरञ्जनात्मक गतिविधिका साथ विभिन्न क्षेत्रका अग्रज समाजसेवीलाई सम्मान, सहयोग हस्तान्तरण तथा स्टेशनरी वितरण गरेको हो […]

३५ प्लस भेट्रान्स फुटबलको उपाधि न्यूरोड क्लबलाई

गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटनस्थित खेलमैदानमा आइतबार भएको फाइनल खेलमा एनके एफसी माथि १–० गोल […]

भूमे मैदान बहुउद्देश्यीय समूहको साधारण सभामा सम्मान

पोखरा-१९, घार्मीमा रहेको भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहले विभिन्न व्यक्ति तथा विद्यार्थीलाई सम्मान गरेको छ। समूहको सातौं साधारण सभाको अवसरमा दुई दशकदेखि पत्रकारितामार्फत घार्मीको सामाजिक, शैक्षिक, धार्मिक र पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै […]

पोखरा नाइट स्ट्रिट रेस-२०८३ मा थापा प्रथम

पोखरामा पहिलोपल्ट आयोजित पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा खुलातर्फ दार्चुलाका  मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १७ः३१ः६७ मिनेटमा पूरा गरे । सुवास गुरुङले १७ः५४ः२५ मिनेटमा पूरा […]