Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
बाख्रापालन सम्बन्धि तिन दिने तालिम सुरु – Naulo Khabar
THURSDAY MAR 27, 2025

बाख्रापालन सम्बन्धि तिन दिने तालिम सुरु

कृष्ण रानाभाट । नौलो घुम्ती नेपालको आयोजनामा मादी गाउँ पालिका वडा नं. ८ मा बाख्रापालन सम्बन्धि तिन दिने तालिम बुधबारदेखि सुरु भएको छ ।

वडा सदस्य लालदेबी गुरुङ, तुलाप्रसाद रिजाल र पन्च माया नेपालीले तालीम धेरै उपयोगी हुने बताए ।

तालिममा गुड नेवर्स इन्टरनेशनल नेपालको प्राबिधिक सहयोगमा भएको तालीमको सहजीकरण कृषि बिज्ञ फणीन्द्रराज ढकाल ले गरेका थिए ।

कार्यक्रममा मादी गाउँ पालिका वडा नं. ८ मा बाख्रा पालन गरिरहेका २० जना सहभागी भएको नौलो घुम्ती नेपालका सामाजिक परिचालक अनिल नेपालीले बताए ।

Facebook Comments