WEDNESDAY JUL 29, 2026

हेमजाका धामी, माता र ज्योतिषीले बोक्सी नभन्ने कसम खाए

श्रीभद्र पौडेल । हेमजा । हेमजाका धामी, माता र ज्योतिषीहरुले अवदेखि बोक्सी आरोप नलगाउने कसम खाएका छन । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’को आयोजनामा बुधवार हेमजामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका सहभागि त्यहाँका धामी, माता […]

साढे ३३ किलो सुन काण्डमा २८ जना थुनामा

मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोपमा २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले सुन तस्करी र […]

टान पश्चिमाञ्चलद्धारा स्ट्रेचर हस्तान्तरण

पोखरा । टान पश्चिमाञ्चल क्षेत्रीय समिति पोखराले अन्नपूर्ण सेन्चुरी पर्यटन समितिलाई १५ थान स्ट्रेचर हस्तान्तरण गरेको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरण अन्तर्गत मुख्य आकर्षणका रुपमा रहेको अन्नपूर्ण म्याराथनको सहयोग स्वरुप ती स्ट्रेचर […]

हङकङ्ग ठकुरी समाजद्धारा आर्थिक सहयोग

पोखरा  ।  पर्वत जिल्ला महाशिला गाउपालिका वडा नम्बर ७ दाङ्गसिङ्ग निवासी ७० वर्षिय मृगौला रोगबाट ग्रसित गीता कुमारी मल्ललाई हङकङ्ग ठकुरी समाजद्धारा प्राप्त आर्थिक सहयोग एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । हङकङ्ग ठकुरी समाजद्धारा प्राप्त […]

सामाजिक कार्यमा फेसबुक ग्रुप, ब्लड क्यान्सर पीडितलाई पोखरामा सहयोग अभियान सुरु

पछिल्लो केही समयबाट सामाजिक कार्यमा क्रियाशिल फेसबुक ग्रुप वि आर फ्रेण्डस (We Are Friends)ले ब्लड क्यान्सरबाट पीडित भएका बालकका लागि आर्थिक सङकलन अभियान सुरु गरेको छ । पर्वतको कुस्मा नगरपालिका १४ आर्थरका १४ वर्षिय अर्जुन […]

पञ्चकोशीका महिलाहरु बोल्ने कला सिक्दै

पञ्चकोशी आर्थर डाँडाखर्क समाजमा आवद्ध महिलाहरुका लागि उद्घोषण, नेतृत्व विकास सम्बन्धि ७ दिने तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० को आर्थिक सहयोगमा सञ्चालित उक्त तालिमको सोमबार वडा महिला […]

विरेठाँटी माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

पोखरा । कास्कीको अन्नपुर्ण गाँउपालिका वडा नम्बर ८ स्थित विरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सोमबार एक कार्यक्रममा बिच विद्यालयका १ सय ३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा […]

पार्टी एकता गर्न कमल थापाको आह्वान, बाधक भए पदबाट राजीनामा दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा(प्रजातान्त्रिक)लाई पार्टी एकीकरणका लागि आह्वान गरेका छन् । वीरगञ्जमा सोमवारदेखि शुरु भएको राप्रपाको तीनदिने राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले पार्टी एकीकरणका लागि आफू बाधक भए पदबाट […]

कलाकार कृत कुँवर राणाको एकल चित्रकला प्रर्दशनी

पोखरा । रुल नेपाल स्टुडियोको आयोजनामा कलाकार कृत कुँवर राणाको एकल चित्रकला प्रर्दशनी पोखरामा आइतबारदेखि सुरु भएको छ । लेकसाईडस्थित होटल पोखरा गुडविलमा आर्डेण्ट एक्प्रेसनिज्म (Ardent Expressionism) नामक चित्रकला प्रर्दशनी सुरु भएको हो । कुँवरले लामो […]

नेकपा सरकार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, आधार चुनावी घोषणापत्र

सरकारले सोमबार आर्थिक वर्ष २०७५–२०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । नेपाल कम्युनिष्ट पार्टीको सरकारले पहिलो पटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । संविधान बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले […]