WEDNESDAY JUL 29, 2026

भोलि प्रदेश ५ मा मात्रै सार्वजनिक बिदा

भोलि गणतन्त्र दिवसको दिन प्रदेश नं. ५ का १२ जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको छ । केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेकाले अरु जिल्लामा भने सार्वजनिक बिदा हुने छैन । गणतन्त्र दिवसको बिदा […]

सर्प खोज्दै युवा वैज्ञानिक विवेक पौडेल

पोखराका युवा वैज्ञानिक विवेक पौडेल आफूले १५ वर्ष पहिला पत्ता लगाएको सर्पदशंको औषधि सर्पामृतलाई आधिकारिकता र कानुनी मान्यता दिलाउन थप अनुसन्धानका निम्ति सर्पहरूको खोजी गरिरहेका छन् । विवेकले पत्ता लगाएको सर्पदशंको औषधिका अगाडि डाक्टर नै […]

सुन तस्करीका मुख्य आरोपी गोरे कारागारमा, अहिलेसम्म २९ पुगे, अब के होला ?

सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आइतबारै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश […]

सामाजिक अध्ययन मञ्च कास्कीमा पुनः पौडेल

सामाजिक अध्ययन मञ्च कास्की को पाँचौं अधिबेसनले टेकनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा बोधराज गौतम, सचिवमा गोबिन्द काफ्ले, सहसचिवमा सकुन्तला सोती, कोषाध्यक्षमा घनश्याम आचार्य चयन भएका छन् । यसै गरी सदस्यहरुमा […]

निपा भाइरस फैलन्छ कि भनेर डराइहाल्नुपर्ने अवस्था छैन : डाक्टर हेमन्तचन्द्र ओझा

एनआईभी भनिने निपा भाइरसको संक्रमणले लाग्ने नयाँ किसिमको रोग तत्कालै नेपालमा फैलने संभावना नभए पनि सजकता अपनाएको स्वास्थ्य व्यवस्था विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ। निपा भाइरसको संक्रमणले भारतमा एक स्वास्थ्यकर्मीसहित १० जनाको […]

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव फेला

शुक्रबार राति करिब १ बजेतिर जाजरकोट घर भइ जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ। जिल्ला प्रहरी […]

मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिश

पोखरा । प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण […]

सार्वजनिक स्थलमा चुरोट सेवन गर्ने प्रहरीद्धारा कारवाहीमा

पोखरा । सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई कारवाही गर्ने भन्ने नेपाल सरकारको निति अनुरुप जिल्ला प्रहरी कार्यालय कास्कीले पनि बिहीबारदेखि अभियानकै रुपमा लागु गरी चेकजाँच गरिएको । सो क्रममा पोखराको लेकसाइड स्थित बैदाम एरियामा २ […]

काठमाडौंमै बर्डफ्लु, फैलियो संत्रास, आजदेखि रयापिट रेस्पोन्स टिम

केन्द्रीय राजधानी काठमाडौंमै बर्डफ्लु भेटिएको छ । राजधानीका २ वटा पोल्टी फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी […]

नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय नुवाकोटमा

रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ । नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत […]