WEDNESDAY JUL 29, 2026

पोखरामा कवि क्षेत्रीको सम्बोधन

अग्रज साहित्यकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्रीले पोखरेली स्रष्टा साधकलाई कविताका माध्यमबाट सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिद्वारा आयोजित एल.बी.को एकल कवितावाचन कार्यक्रमलाई सम्बोधन नाम दिइएको महासचिव असफल गौतमले जानकारी […]

सिटी वान टेलिभिजनको नियमित प्रसारण शुभारम्भ

सक्रियता बढाउदै गण्डकी प्रज्ञा-प्रतिष्ठान

गण्डकी प्रज्ञा-प्रतिष्ठानले आफ्नो वाङ्मयिक सक्रियता बढाउँदै गएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन प्रतिष्ठानले आगामी पुष महिनामा ६ वटा कार्यक्रम तय भैसकेको गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव मनकुमार श्रेष्ठले जानकारी दिए। ‘हामीले निरन्तर कार्यक्रम गरिरहेका […]

कालिका नमूना विद्यालयमा नेतृत्व विकास कार्यशाला

कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । […]

एभरेस्ट एफएमको रक्तदान कार्यक्रम सम्पन्न, १८६ यूनिट रगत संकलन

एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १८६ युनिट रगत संकलन भएको छ । रेडियो प्राङ्गण पस्र्याङमा आयोजित कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता […]

युनाइटेड रेफरेन्स ल्याबोरेटरीद्धारा दमौलीमा निशुल्क शिविर

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको छ । पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएले शनिबार तनहुँको दमौलीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्यो । शिविरमा ३ सय ७ जनाको सित्तैमा […]

कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई गण्डकी प्रदेश सरकारले दियो मासिक ५ हजार रुपैयाँ

गण्डकी प्रदेश सरकारले प्रदेशलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार आयोजित विषेश समारोहबीच प्रदेशलाई सडक मानवमुक्त घोषणा गरेका हुन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास […]

बोक्सी कु–प्रथा बिरुद्धको अभियान तराई केन्द्रीत

श्रीभद्र पौडेल । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले आफ्नो बोक्सी कु–प्रथा बिरुद्धको अभियानलाई तराईका जिल्लामा केन्द्रीत गरेको छ । बोक्सी कु–प्रथा पहाडी तथा हिमाली क्षेत्रमा भन्दा तराई क्षेत्रमा बढी रहेको ठहर गर्दै प्रतिष्ठानले […]

भोली देखि मलमास सकिदै : नित्यकर्म र नैमित्यसँगै काम्यक सबै कर्म गर्न मिल्ने

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास म‌ंगलबारदेखि सकिदैैछ । मलमास अर्थात अधिकमास जेठ ३० गते बुधबार राति २ बजेसम्म रहन्छ । गएको जेठ १ गतेदेखि सुरु मलमास आज सकिन लागेको हो । गएको जेठ १ गते […]

बालश्रमविरुद्धको दिवसमा क्लेपको बिविध कार्यक्रम

पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनिकरण कार्यक्रम (क्लेप)ले अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । अंग्रेजी पात्रो अनुसार जुन महिनाको १२ तारिखलाई बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । बालश्रमविरुद्ध विभिन्न अभियान संचालन […]