ओमनको ‘पब्लिक प्रोसिक्युसन’ ले नेपाली युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५ बंगाली अभियुक्तको बयान लिन सुरु गरेको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमनी प्रहरीले अदालतमा मुद्दा दर्ताका लागि बयान लिन थालेको हो […]
चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताएका छन्। नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताए। प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्री […]
सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । प्रहरीले बुटवलको ट्राफिकचोकबाट संघका […]
काठमाडौं । ३३ किलो सुन प्रकरणमा जोडिएका ३ जनाको ज्यान गयो । ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो तर पनि माघ ९ गते नेपाल भित्रिएको ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लाग्नै सकेन । सनम […]
राजधानीको विभिन्न स्थानबाट बरामद घरेलु मदिरामा कच्चा पदार्थको रूपमा परिवार नियोजनको अस्थाथी साधन कण्डम समेत प्रयोग भएको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घरेलु मदिरा उत्पादनका लागि जम्मा […]
काठमाडौं । सुनसरीको ईटहरीमा भैसी सुन्दरी प्रतियोगिता हुने भएको छ । बाताबरण तथा पर्याबरण संरक्षण केन्द्रले भैसी सुन्दरी प्रतियोगिता आयोजन गर्न लागेको हो । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगितामा इटहरी र यस […]
महेन्द्रनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं २ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश नं २ मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय […]
काठमाडौं। सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ। न्यायाधीशहरु ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त […]
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ । राजदूत पुरी नेतृत्वको टोलीले […]
साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा बुधवार ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सोमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि […]