बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछानेलाई प्रदान गरिने भएको छ । बुधवार बसेको प्रतिभा छनोट समितिको बैठकले बिगत १० बर्षदेखि निरन्तर पत्रकारिता पेशामा संलग्न रहदै आएका लामिछानेलाई […]
काठमाडौं । सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौं उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाईसीएललाई झुकेर एकता नगर्ने बताएका छन् । सोमवार वाईसीएल नेपाल केन्द्रीय स्कुलिङ बिभागको आयोजना भएको कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने ‘माओवादी […]
दक्षिण कोरिया। नेपाली जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छ्न्। सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै मल्ल निर्वाचित भएकी हुन्। […]
पोखरा। नेपालका लागि श्रीलंकाका महामहिम राजदुत MS.W. Swarnalatha Perera ले सुन्दर पर्यटकिय नगरी पोखरामा आफ्नो दोस्रो भ्रमण रहेको र पोखरा उद्योग वाणिज्य संघले दिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नुभयो । कार्यक्रममा वोल्दै उंहाले नेपाल र श्रीलंका […]
काठमाडौं । यातायात सिण्डिकेट तोड्न सरकार र यातायात व्यवसायीबीच ५ बुँदे सहमति भएको छ । आईतबार मध्यरात भएको ५ बुँदे सहमतिको सोमवार व्यवसायीहरुले सार्वजनीक गरेका हुन् । सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी सरकारले सिण्डिकेट […]
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन् । सो क्रममा […]
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताएका छन् । आइतवार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको […]
कम्युनिस्टका आदर्श माक्र्सको द्विशतबार्षिकीको दिन शनिबार कास्कीको ढिकुरपोखरी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पारिवारिक घर बनाउने सोचमा दुई ठाउँ जग्गा हेरेका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा उनी परिवारसहित पुगेका […]
पोखरा । प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् । बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् […]