SATURDAY JAN 18, 2025

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो ?

काठमाडौं ।  नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँले वृद्धि गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको ११३ तथा डिजेल र मट्टीतेलको ९५ रुपैयाँ कायम हुनेछ ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ ।

Facebook Comments