WEDNESDAY JUL 29, 2026

बस तथा माइक्रोबसको एकाधिकार तोडियो, अब ट्रकको पालो : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताएका छन् । आइतवार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको […]

प्रचण्डको शौख अब जन्मथलोमा घर बनाउने

कम्युनिस्टका आदर्श माक्र्सको द्विशतबार्षिकीको दिन शनिबार कास्कीको ढिकुरपोखरी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पारिवारिक घर बनाउने सोचमा दुई ठाउँ जग्गा हेरेका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा उनी परिवारसहित पुगेका […]

प्रदेश ४ काे बजेटमाथि आपत्ति जनाउँदै कांग्रेस–नयाँ शक्तिद्वारा संसद अवरोध विपक्षी सांसदको आरोप– कार्यकर्ता पोस्न बजेट ल्याइयो

पोखरा । प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् । बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् […]

ओमनमा नेपाली युवतीमाथि ५ बंगालीले सामूहिक बलात्कार

ओमनको ‘पब्लिक प्रोसिक्युसन’ ले नेपाली युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५ बंगाली अभियुक्तको बयान लिन सुरु गरेको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमनी प्रहरीले अदालतमा मुद्दा दर्ताका लागि बयान लिन थालेको हो […]

युवा विदेशिए भनेर गीत गाएर हुँदैन, अब यही रोजगारीको सिर्जना गर्छौ : प्रधानमन्त्री ओली

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताएका छन्। नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताए। प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्री […]

गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ

सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । प्रहरीले बुटवलको ट्राफिकचोकबाट संघका […]

३ जनाको ज्यान गयो, ६३ जनाविरुद्ध मुद्दा चल्यो तर भेटिएन ३३ किलो सुन

काठमाडौं । ३३ किलो सुन प्रकरणमा जोडिएका ३ जनाको ज्यान गयो । ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो तर पनि माघ ९ गते नेपाल भित्रिएको ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लाग्नै सकेन । सनम […]

राजधानीमा प्रयोग भएको कण्डमबाट मदिरा बन्ने गरेको खुलासा

राजधानीको विभिन्न स्थानबाट बरामद घरेलु मदिरामा कच्चा पदार्थको रूपमा परिवार नियोजनको अस्थाथी साधन कण्डम समेत प्रयोग भएको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घरेलु मदिरा उत्पादनका लागि जम्मा […]

नेपालमै पहिलो पटक भैँसी सुन्दरी प्रतियोगिता हुने

काठमाडौं । सुनसरीको ईटहरीमा भैसी सुन्दरी प्रतियोगिता हुने भएको छ । बाताबरण तथा पर्याबरण संरक्षण केन्द्रले भैसी सुन्दरी प्रतियोगिता आयोजन गर्न लागेको हो । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगितामा इटहरी र यस […]

भारतीय प्रधानमन्त्री मोदी आउने दिन सार्वजनिक बिदा

महेन्द्रनगर ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं २ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश नं २ मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय […]