MONDAY OCT 13, 2025

पोखरामा अलैची व्यवसायी महासंघ पाँचौ साधारण सभा सम्पन्न अलैचीले मूल्यमा भारी गिरावट आएकाले किसान चिन्तित

पोखरा । हाम्रो पहिचान हाम्रो शान गुणस्तरीय अलैंची उत्पादनमा सबैको ध्यान भन्ने नाराका साथ नेपाल अलैंची व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । नेपाल अलैंची व्यवसायी महासंघले पोखरामा १५ औँ शाखाको समेत […]

बजेट आज, जलमार्ग र रेल प्राथमिकतामा

सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको १५ खर्बको बजेट सिलिङ वरिवरि रहेर बजेट सार्वजनिक हुन लागेको हो । अर्थमन्त्री […]

खुशीसहितको सुखी नेपालीतर्फ बजेट केन्द्रित : अर्थमन्त्री डा खतिवडा

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताए। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै […]

पोखरामा प्रभु लाइफ इन्स्योरेन्सको शाखा

पोखरा । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखाको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जीवन बीमाको […]

सार्वजानिक यातायातको सिन्डिकेटपछि तरकारीको सिन्डिकेट हटाउँदै सरकार

सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी बजारको सिन्डिकेट हटाउन लागि परेको खबर आजको राजधानी दैनिकले पहिलो पृष्टमा छापेको छ । समाचारका अनुसार तरकारी बजारको सिन्डिकेट हटाउन सरकारले घोषणा गरेको […]

आजको सुन चादीको मूल्यबारे आयो यस्तो खबर

आजको सुन चादीको मूल्यबारे आयो यस्तो खबर बिहीबार केही घटेको सुनको मूल्य शुक्रबार फेरी उकालो लागेको छ । शुक्रबार छापावाला सुन ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन बिहीबारको मुल्य भन्दा २०० रुपैयाँले […]

हाथवे फाइनान्सको तेस्रो त्रैमासिक विवरण सार्वजनिक

हाथवे फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ७७ लाख ४७ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ गुणाले बढी नाफा कमाएको हो । […]

शुक्ला गण्डकी माविको महायज्ञ जारी

श्रीभद्र पौडेल । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३,घाचोक स्थित शुक्लागण्डकी माविमा मंगलवारदेखि सुरु विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञ यतिवेला जारी रहेको छ । विद्यालयले प्राविधिक शिक्षालयको पुर्वाधार विकास गर्ने उद्देश्य राखेर महायज्ञ गरेको हो । महायज्ञको […]

दीपक मनाङेले जितेको क्षेत्रमा उपचुनाव कहिले ?

७ वैशाख, काठमाडौं । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ । अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा […]

गोप्य कोठामा दुईघण्टा गलफत्तीः ओली- म उठेर जान्छु, प्रचण्ड- हिँड्ने भए हिँडौं !

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।