FRIDAY APR 24, 2026

‘जहाँ सरकार, त्यहाँ भ्रष्टाचार’ : पछिल्लो नमूना पोखरा दीपको लिची बारी

असफल गौतम/ आफूँ भ्रष्टाचार नगर्ने, गर्न नदिने र भ्रष्टाचार गर्नेको मुख नहेर्ने भनिएको नेकपा एमाले नामको (क्रान्तिकारी काङ्ग्रेस) र लोकतान्त्रिक काङ्ग्रेस  गठबन्धन यतिबेला ‘जहाँ सरकार, त्यहाँ भ्रष्टाचार’ भन्ने उद्घोषलाई सार्थक पार्ने ‘रोम-कम’ (रोमान्टिक-कमेडी) सरकार जस्तो […]

विशाल तिमी चुलिएका छौ

असफल गौतम नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो भविष्य खोज्दै अगाडि बढेका विशाल रानाभाटको सांगीतिक यात्रा चुलिँदो क्रममा छ । जो स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समिति वडा नम्बर ५ लोलासरीमा जन्मेर भाटखोला आसपासका कुनाकन्दरामा […]

दोस्रो संस्करणको पोखरा क्लिक पुम्दीभुम्दी पर्वतीय दौड असोज पहिलो साता

विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चार गृहद्वारा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आउँदो असोजको पहिलो हप्ता हुने भएको छ । सञ्चार गृहले शुक्रवार आयोजित आयोजना गरेको पहिलो संस्करणको पर्वतीय दौडको समीक्षा […]

रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग […]

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

पोखरा, ४ असार । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल […]

ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने

चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त […]

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी

पोखरा ११ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहका सरकारको भूमिका महत्पूर्ण हुने बताउनुभएको छ । मंगलबार पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा […]

पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्रीतिरणमा रोक १२ पसल अनुुगमन, ४० हजार जरिवाना, १ लाख १० हजारको माला जफत

पोखरा । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलहरुमा अनुगमन गर्दै […]

जाउँ है पोखरा अभियान उत्साहपूर्ण रुपमा सम्पन्न पूर्वको प्रश्न– पोखरा घुम्ने प्याकेज के छ?

पोखरा । जाउँ है पोखरा अभियान लिएर वर्षैपिच्छे प्रबद्र्धन अभियानमा निक्लँदै आएका पोखरेली पर्यटनकर्मीलाई पूर्वका वासिन्दाले यसपटक पोखरा घुम्ने प्याकेज के छ भनेर जिज्ञासा राखेका छन् । जाउँ है पोखरा अभियान लिएर १६ कात्तिकदेखि २० […]

क्याम्पस भवन निर्माणार्थ देउसीभैलो

पोखरा महानगरपालिका वडा नं. ३३, कालिकास्थान, भरतपोखरीमा सञ्चालित सरस्वती टिका बहुमुखी क्याम्पसको भवन निर्माणार्थ यही कात्तिक २४ गतेदेखि ३० गतेसम्म देउसीभैलो गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०६९ सालमा स्थापित दक्षिण […]