असफल गौतम/ नवोदित साहित्यिक वाचनालय कतारको सत्रौँ अधिवेशन शोभाराम ओलीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गर्दै सम्पन्न भएको छ । समितिको प्रथम उपाध्यक्ष शिव सुवेदी, द्वितीय उपाध्यक्ष पूर्ण कान्छा गुरुङ, पुस्तकालय संयोजक गोविन्द उदासी, […]
असफल गौतम/ वर्तमान समयमा विज्ञान प्रविधिले फड्को मारिरहेको छ । यसैको भरपुर सदुपयोग गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि विविध गतिविधि सञ्चालन गर्दै आइरहेको छ । यस्तै विविध शृङ्खलाको अर्को […]
नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ उपसमिति गठन गरिएको छ । महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष […]
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशको कला, साहित्य, संगीत र लोकसंस्कृतिको संरक्षण गर्न हामी सबैको दायित्व रहेको बताएका छन् । पोखरा थियटरले आयोजना गरेको ‘हिउँमा नलेखिएका तीर्थ–पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, […]
खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुँदै आएको पर्वतीय दौड प्रतियोगिताको दोस्रो संस्करण यही असोज ४ गते आयोजना गरिने भएको छ । पोखरा क्लिक मिडिया हाउसद्वारा शुक्रवार आयोजित मिति घोषणा तथा प्रस्तावना सार्वजनिकसहितको छलफल […]
असफल गौतम/ जनकवि केशरी धर्मराज थापाको गृह जिल्लाको बाटुलेचौरमा उनका विविध आयाममाथि चर्चा परिचर्चा गरिएको छ । थापाको १०१ औं जन्मजयन्तीमा बिहीवार उनै थापा संस्थापक अध्यक्ष रहेर स्थापना भएको शुक्ला साहित्य प्रतिष्ठानले उक्त विशेष समारोहको […]
नेपाल मगर पत्रकार संघ जिल्ला समन्वय समिति कास्की र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको आयोजनामा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२ शनिबार एक विशेष समारोहबीच सम्पन्न भयो। समारोहमा पत्रकार रुद्र शिरीष मगरलाई दुई […]
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने समय थप गरेको छ । बैंकले चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्न १५ दिन र अरू त्रैमासिक रिपोर्टका लागि आठ दिन समय बढाएको हो । […]
पोखराको फेवाताल किनार सीमाङ्कन गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि गठित प्राविधिक उप–समितिले फेवाताल किनारमा एक हजार ५५ वटा पोल गाड्न सीमाङ्कन गरेको थियो । सोही बमोजिम पोल […]
ज्येष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा–३१ मा शिव महापुराण शुरु । समारोहको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले डिल्लीराज भट्टले जेष्ठ नागरिकलाई संगठित गरी उनीहरूका समस्या पहिचान गरी समाधानका उपाय खोजी गर्नुपर्नेमा जोड दिए । […]