SATURDAY JUN 13, 2026

जग्गा रोक्का ठप्प हुँदा पर्यटन क्षेत्र मारमा

सरकारले ल्याएको भूमिको खण्डिकरण सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरु तत्काल कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुग्दा पर्यटन लगायत अन्य क्षेत्र समेत मारमा परेको भन्दै यसलाई तत्काल सच्याउन वा नयाँ विकल्प दिन होटल सम्बद्ध दुई संस्थाले माग […]

बजेट निर्माणका बिषयमा सञ्चार मन्त्रालयसँग छलफल, हुलाक सेवालाई आधुनिकीकरण गर्ने अर्थमन्त्रीको भनाई

काठमाडौं, १३ बैशाख / आगामी आर्थिक बर्ष ०७९/८० को नीति कार्यक्रम र बजेटका बिषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग अर्थ मन्त्रालयमा छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर […]

युवा उद्यमी आर्थिक विकास र सामाजिक रुपान्तरमा लाग्नुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ, ११ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले युवा उद्धमीहरूले आर्थिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटनमा उहाँले […]

१७ औं लेखनाथ महोत्सव शुरु, परनिर्भरताले अर्थतन्त्रमा समस्या – अर्थमन्त्री शर्मा

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले मुलुको अर्थतन्त्र सुदृढका लागि कृषि, पर्यटन र उर्जाको क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् । १७ औं लेखनाथ महोत्सवको विहिबार लेखनाथमा उद्घाटन गर्दै, मन्त्री शर्माले आयातलाई प्रतिस्थापन गर्न कृर्षिमा आत्मनिर्भर, […]

संगम सहकारी कास्कीमै उत्कृष्ट

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्की जिल्लाभरमै उत्कृष्ट सहकारी भएको छ । कास्कीमा भएका ३०० भन्दा बढी बचत तथा ऋण सहकारी मध्येबाट यस वर्ष संगम सहकारी उत्कृष्ट भइ बखान सहकारी अवार्डबाट सम्मानित भएको […]

एघारौ पोखरा महोत्सव पुष २८ देखि हुने

एघारौ पोखरा महोत्सव आगामी पुषको २८ देखी माघको ९ गते सम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका […]

औद्योगिक व्यवसाय नीति ल्याउँछौं : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको उद्योग व्यवसायलाई व्यवस्थित गर्दै आर्थिक स्तरोन्नतिका लागि औद्योगिक व्यवसाय नीति ल्याउन लागिएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौं साधारणसभा […]

पोखरामा महिला उद्यमी मेला सुरु

पोखरामा महिला उद्यमी मेला–२०७५ सुरु भएको छ । पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा चार दिनसम्म चल्ने मेलाको बुधबार प्रदेश नम्बर ४ की कार्यबाहक सभामुख सृजना शर्माले उद्घाटन गर्नुभयो ।  ‘आर्थिक सम्वृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने नाराका […]

गुडिया बनाउन सिक्दै महिलाहरु

पोखरा १० रामबजारका महिलाहरुले गुडिया बनाउने ज्ञान सिक्न शुरु गरेका छन् । कालिका मन्दिर परिसर महिला समूहको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० को सहआयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो । कार्यक्रममा बोल्दै […]

पल्पी र ह्याप्पी ब्राण्डका दुई उत्पादनको प्रदेश ४ नं. मा शुभारम्भ क्वालिटी भयो भने पोख्रेलीले बढी पैसा तिर्न कन्जुस्याइँ गर्दैननस्मेयर जि.सी

पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जि.सीले विदेशी सामान प्रयोग गरेर देशको पैसालाई अरु देशमा पठाउनु भन्दा स्वदेशकै सामानलाई प्रयोग गरि स्वदेशमा नै स्थिर राख्न र स्वदेशी सामान प्रयोग गर्न आग्रह गरेका छन । चितवनको […]