FRIDAY APR 24, 2026

सहकारी प्राधिकरणले स्थलगत निरीक्षण गर्ने

२२ भदौ, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पहिलो चरणमा बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गर्ने भएको छ । प्राधिकरणले सहकारी दर्ता तथा स्थलगत सुपरिवेक्षण एकसाथ गर्ने भएको छ। सरकारले सहकारी क्षेत्र नियमन […]

कविता पार्क लुम्लेको शिलान्यास

१८ भदौ, पोखरा । अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा कविता पार्क निर्माण हुने भएको छ । कविता गाउँ लुम्ले समितिद्वारा बिहीवार आयोजित एक समारोह बीच पालिका प्रमुख विष्णुबहादुर केसीले उक्त पार्कको शिलान्यास गरे । पालिका प्रमुख केसीले […]

पुम्दी–भुम्दी पर्वतीय दौडको हस्पिटल पार्टनरमा ‘नमस्ते’

१५ भदौ, पोखरा । विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगितामा पोखराको नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पर्यटनको राजधानी […]

युवा उद्यमी भाष्कर र राहुललाई डागर स्मृति पुरस्कार

१३ भदौ, पोखरा । युवा उद्यमी तथा समाजसेवी भाष्कर उपाध्याय र राहुल उपाध्याय डागर स्मृति पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २४ औं स्मृति दिवस समारोह ऋषि पञ्चमीका […]

एक महिनामै थपियो १४ अर्ब सार्वजनिक ऋण

११ भाद्र, पोखरा । देशमा सार्वजनिक ऋण चुलिँदै २७ खर्ब नजिक पुगेको छ । श्रावणमा मात्रै १४ अर्ब २ करोड ऋण थप भएको छ । योसँगै असारमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ […]

परम्परागत कला र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

१० भदौ, पोखरा । बाटुलेचौरमा दुई दिनसम्म चलेको ऐतिहासिक तीज मेला २०८२ मङ्गलवार सम्पन्न भएको छ। मेलाको समापन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने कार्यमा […]

मध्य भदौसम्म कोदो रोप्छ मध्यनेपाल

असफल गौतम १० भदौ, पोखरा । २०८२ भाद्र ९ गते नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको दर खाने दिन । कैंँयौँ दिदीबहिनी सोह्र शृङ्गारले सजिएर दर खान दौडिरहेका थिए । कोही सञ्जालका रिल, सर्ट र […]

नेतृत्वशक्ति निर्माणमा नेलम्बो नेपाल

असफल गौतम | ‘नेलम्बो नेपालको छात्रवृत्ति मेरो भविष्यको प्रेरणाको स्रोत भएर आयो’ –मञ्जु श्रीपाली । ‘नेलम्बो नेपालबाट मैले पूर्ण छात्रवृत्ति नपाएका भए मेरो प्राविधिक शिक्षा लिने इच्छा अपूरो हुने थियो’ –हरि गिरी । ‘छात्रवृत्ति रकम […]

मृगौलापीडित ओसनाको उपचारमा आर्थिक अभाव

५ भदौ, पोखरा । २७ वर्षिया ओसना विकमा विगत दुुई महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि सहयोगको याचना गरेकी छिन् । म्याग्दीको धवलागिरी गाउँ पालिका–२, लुलाङ स्थायी घर भई हाल पोखरा–२५, हेमजामा भाडामा बस्दै आएकी विकलाई […]

पितृउद्धारमा लाग्ने पुरानालाई मुख्यमन्त्री पाण्डेको झापड सात निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती

असफल गौतम २६ साउन, पोखरा । गण्डकी प्रदेशमा नेपाली काँग्रेसबाटै मुख्यमन्त्री भएकाहरूले गरेका निर्णयबारे चर्को आलोचना र समर्थनमा शृङ्खला नदेखिएका होइनन् । तर सोमवार बिहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको क्रान्तिकारी […]