SATURDAY JUN 13, 2026

महिला उद्यमी मेलाको आयोजनाप्रति जनप्रतिनिधी र क्रियाशील महिलाहरु उत्साहित 

पोखरा । पोखरामा रहेका महिला जनप्रतिनिधी तथा महिला हकहितमा क्रियाशिल संघ/संस्थाहरुले जेठको अन्तिम साता आयोजना हुने महिला उद्यमी मेला–२०७५ लाई सफल बनाउन आ–आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जनप्रतिनिधी तथा महिला हकहितमा […]

बाख्रापालन सम्बन्धि तिन दिने तालिम सुरु

कृष्ण रानाभाट । नौलो घुम्ती नेपालको आयोजनामा मादी गाउँ पालिका वडा नं. ८ मा बाख्रापालन सम्बन्धि तिन दिने तालिम बुधबारदेखि सुरु भएको छ । वडा सदस्य लालदेबी गुरुङ, तुलाप्रसाद रिजाल र पन्च माया नेपालीले तालीम […]

स्याङ्जाका स्थानीय तहलाई करिव ३ अर्ब बजेट

स्याङजा । मंगलवार संसदमा पेश भएको बजेटमा स्याङ्जाका स्थानीय तहलाई २ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ । ५ नगर र ६ गाउँपालिका रहेको स्याङजामा गत वर्षको तुलनामा यस वर्ष बजेट घटर […]

महिला उद्यमी मेलाप्रति आमा समूहहरु उत्साहित

जेठको अन्तिम साता पोखरामा ‘महिला उद्यमी मेला, २०७५’ आयोजना हुने भएपछि पोखराका आमा समूहहरु उत्साहित भएका छन् । आमा समूहहरुले महिलाहरुले, महिलाकै लागि आयोजना गरेको मेलालाई हरेक कोणबाट सघाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । […]

पोखरामा अलैची व्यवसायी महासंघ पाँचौ साधारण सभा सम्पन्न अलैचीले मूल्यमा भारी गिरावट आएकाले किसान चिन्तित

पोखरा । हाम्रो पहिचान हाम्रो शान गुणस्तरीय अलैंची उत्पादनमा सबैको ध्यान भन्ने नाराका साथ नेपाल अलैंची व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । नेपाल अलैंची व्यवसायी महासंघले पोखरामा १५ औँ शाखाको समेत […]

बजेट आज, जलमार्ग र रेल प्राथमिकतामा

सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको १५ खर्बको बजेट सिलिङ वरिवरि रहेर बजेट सार्वजनिक हुन लागेको हो । अर्थमन्त्री […]

खुशीसहितको सुखी नेपालीतर्फ बजेट केन्द्रित : अर्थमन्त्री डा खतिवडा

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताए। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै […]

पोखरामा प्रभु लाइफ इन्स्योरेन्सको शाखा

पोखरा । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखाको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जीवन बीमाको […]

सार्वजानिक यातायातको सिन्डिकेटपछि तरकारीको सिन्डिकेट हटाउँदै सरकार

सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी बजारको सिन्डिकेट हटाउन लागि परेको खबर आजको राजधानी दैनिकले पहिलो पृष्टमा छापेको छ । समाचारका अनुसार तरकारी बजारको सिन्डिकेट हटाउन सरकारले घोषणा गरेको […]

आजको सुन चादीको मूल्यबारे आयो यस्तो खबर

आजको सुन चादीको मूल्यबारे आयो यस्तो खबर बिहीबार केही घटेको सुनको मूल्य शुक्रबार फेरी उकालो लागेको छ । शुक्रबार छापावाला सुन ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन बिहीबारको मुल्य भन्दा २०० रुपैयाँले […]