नेप्से परिसूचक २६६० कायम
सेयर बजारको परिसूचक नेप्से २६६० अंकमा कायम भएको छ । नेप्सेको यो अंक फागुन १४ यताकै न्यून हो । फागुन १४ गते नेप्से २६५४ अंकमा थियो ।
आजको कारोबार रकम ४ अर्ब ४१ करोड रहेको छ । जसमा ६२ कम्पनीको मूल्य बढ्दा २०२ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्।
Facebook Comments
