MONDAY AUG 31, 2026

भोटेकोशी बाढीमा मृत्यु हुनेमध्ये ७५२ जनाको शव फेला

भोटेकोशी बाढीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकामध्ये मृत्यु हुनेमध्ये आइतवारसम्ममा ७५२ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतवार दिउँसो १ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार हालसम्म आठ हजार ७३० जनाको उद्धार गरिएको छ । बाढीबाट अझै दुई हजार ५०२ जना सम्पर्कविहीन छन् ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो ।

Facebook Comments