५ माघ, पोखरा । साहित्यकार तीलक पौडेलको पाँचौँ कृति आँधीखोले संस्कृति र स्मृतिको सोमवार पोखरामा एक समारोहका बीच लोकार्पण गरियो । कृतिको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले लोकार्पण गरे । प्रमुख अतिथि […]
स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा डिल्लीराम काफ्ले चयन भएका छन् । संघको पोखरामा भएको सातौं अधिवेशनले काफ्लेको अध्यक्षतामा ९ सदस्यीय समिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा शिशिर उजाड, सचिवमा मदनराज जैसीं, सहसचिवमा […]
१ माघ, पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे संक्रान्ति, माघी पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक […]
३० पौष, पोखरा। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा भ्रमपूर्ण तथा मिथ्या पूर्ण सूचनासम्बन्धी सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पोखरामा बुधबार आयोजित अन्तरक्रियाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले सूचना प्रविधिको […]
१७, पोखरा पुस । पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी […]
