२२ भदौ पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य दीर्पा थापाले सहकारीले पुर्याएको योगदानको प्रशंसा गर्दै […]
२२ भदौं पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितामा सहभागीहरूले भदौ २५ गतेभित्र फारम भर्न सक्ने समय सीमा रहेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । पोखरा प्रबद्र्धन केन्द्र […]
२१ भदौ, पोखरा । नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्कीको आयोजनामा शुक्रवारदेखि आठौं इक्यान एजुकेसन फेयर शुरू भएको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई […]
१९ भदौ, पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा सञ्चालित विभागीय छात्रवृत्ति बिहीवार एक समारोह बीच प्रदान गरिएको छ । विभागद्वारा सञ्चालित दुई छात्रवृत्तिमध्ये पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा स्थापित शालिग्राम–कृष्ण पौडेल छात्रवृत्ति कुश्मा–३ पर्वत निवासी […]
१९ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सन्जाललाई बिहीवारबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो […]
१८ भदौ, पोखरा । अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा कविता पार्क निर्माण हुने भएको छ । कविता गाउँ लुम्ले समितिद्वारा बिहीवार आयोजित एक समारोह बीच पालिका प्रमुख विष्णुबहादुर केसीले उक्त पार्कको शिलान्यास गरे । पालिका प्रमुख केसीले […]