TUESDAY JUL 28, 2026

पत्रकार रूद्र शिरीष मगर पुरस्कृत

नेपाल मगर पत्रकार संघ जिल्ला समन्वय समिति कास्की र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको आयोजनामा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२ शनिबार एक विशेष समारोहबीच सम्पन्न भयो। समारोहमा पत्रकार रुद्र शिरीष मगरलाई दुई […]

गोधूलि कला साहित्य प्रतिष्ठानकी सारथि बन्दै पशुपति गुरुङ

नेपाली वाङ्मयको श्रीवृद्धिमा निरन्तर क्रियाशील रहँदै आएको गोधूलि कला साहित्य प्रतिष्ठानको स्थायीयत्वका लागि साहित्यसेवी तथा समाजसेवी पशुपति गुरुङ असल सारथि आएकी छन् । प्रतिष्ठानका विभिन्न कार्यक्रमका सहयोग पु¥याउँदै आएकी गुरुङले पछिल्लो समय प्रतिष्ठानका लागि पाँच […]

पोखरामा बोलबमको तयारी पूरा असार ३० गते पनि गाईघाट बगरदेखि बिहान ७ बजे बोलबम पदयात्रा

विगत २४ वर्षदेखि प्रत्येक वर्ष साउन महिनाका हरेक सोमवार पोखरामा सञ्चालन हुँदै आएको बोलबमको तयारी पूरा भएको जनाइएको छ । पोखरा–१ बगरको शुक्लागण्डकी गाईघाटमा १०८ धारामा स्नान गरी सेती गंगाको जल लिएर भजनकीर्तन र झाँकीसहित […]

संस्थापक अध्यक्षको स्मरण गर्दै शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौर

शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरले संस्थाका संस्थापक अध्यक्ष जनकवि केशरी धर्मराज थापाको एक सय एक औं जन्मजयन्ती विशेष समारोहको आयोजना गरेर स्मरण गर्ने भएको छ । संस्थाले जनकवि केशरी धर्मराज थापाको विशेष स्मृति कार्यक्रमको व्यानरमा थापाले […]

लघुकथाकार लक्ष्मीको ‘अन्त्य’माथि विमर्श

२१२ औँ भानुजयन्तीका सन्दर्भमा वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाद्वारा लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति अन्त्यमाथिको विमर्श शनिवार सम्पन्न भएको छ । अभियानको ३४ औँ पाइलाका रूपमा उक्त विमर्शसहित एकल लघुकथा वाचन सम्पन्न […]

कवि शालिग्राम आचार्य सम्मानित

कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित भएका छन् । दुई सय १२ औं भानु जयन्तीको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतवार पोखरामा एक समारोहका बीच कवि आचार्यलाई सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख […]

र्‍यान्डम रिडर्स सोसाइटीमा हिउँको गीतको चर्चा

र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले कृतिको चर्चा गर्दै हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान सँगसँगै बगिरहेको धारणा […]

मिजोरममा आदिकविको सम्झना

भारतको पूर्वाञ्चल राज्य मिजोरममा नेपाली साहित्य गोष्ठी सम्पन्न भएको छ । राज्यमा रहेका नेपाली भाषीहरूको छाता संगठन मिजोरम गोर्खा युवा संघद्वारा २१२ औं भानु जयन्तीको अवसरमा आइलोज जारकोटस्थित रिक्रिएशन सेन्टरमा साहित्यक गोष्ठी आयोजना गरिएको हो […]

विशाल तिमी चुलिएका छौ

असफल गौतम नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो भविष्य खोज्दै अगाडि बढेका विशाल रानाभाटको सांगीतिक यात्रा चुलिँदो क्रममा छ । जो स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समिति वडा नम्बर ५ लोलासरीमा जन्मेर भाटखोला आसपासका कुनाकन्दरामा […]

कस्ता प्राज्ञ; कस्तो प्रज्ञा–प्रतिष्ठान ?

ऐतिहासिक पृष्ठभूमि वि.सं. २०१३ मा इतिहासकार बालचन्द्र शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनामा राजा महेन्द्रको सदिच्छाबाट शुरुमा नेपाल साहित्य कला प्रतिष्ठान स्थापना भएको थियो । जसलाई नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान नाम दिइयो । राजा महेन्द्रको सो […]