पोखरा । नाटककार भानुभक्त अविरलको पहिलो नाट्य कृति शुभारम्भ बजारमा आएको छ । फुटकर एकाङ्की तथा नाटक प्रकाशन गर्दै आएका पोखरेलको १६ वटा नाटकको सङ्ग्रह नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले एक […]
११, कार्तिक पोखरा । गीतकार प्रतिष्ठान, नेपालले यस वर्षको गीतकार सम्मान आरजू विष्ट ‘सल्यानी’ लाई प्रदान गरिने भएको छ । संस्थाको तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभामा उनलाई ५ हजार ५५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित […]
१२ कार्तिक, पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित सिद्धि गौचनको १५ औं स्मृति दिवस समारोहका वक्ताले उनको योगदान अतुलनीय रहेको बताएका छन् । स्मृति सभाका वक्ताले समाजसेवी तथा महिला उद्यमीका रूपमा सुपरिचित रहेर […]
भेषजराज साहित्य प्रतिष्ठानका नायक भेषजराज शर्माको ९३ औँ जन्मजयन्तीका अवसरमा स्रष्टा सम्मान तथा नियमित रचनावाचनको ९० औँ शृङ्खला सम्पन्न भएको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा स्रष्टाद्वय अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान […]
२७ असोज, पोखरा । साहित्यकार वासुदेव गौडेल ‘विजय’को ‘रुट्स इन नेपाल विन्स इन क्यानडा’ कृति सोमवार पोखरामा लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार सरुभक्त र अग्रज साहित्यकार चन्द्रप्रकाश बानियाँले संयुक्तरूपमा कृतिको लोकार्पण […]
२७ असोज, पोखरा । कवि एलिसा ढुंगानाको सौन्दर्यको भग्नावशेष कृति माथिको विमर्श पोखरामा सम्पन्न भएको छ । कविता क्लब नेपालको आयोजनामा आइतवार पोखरा सम्पन्न कार्यक्रमका कृतिमाथि आफ्नो धारणा राख्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा मुक्तककार सुरज […]
१८ असोज, पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले आयोजना गरेको अनेसास कविता महोत्सव भर्चूअल प्रविधिका माध्यमबाट सम्पन्न गरिएको छ । अनेसासले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका सन्दर्भमा हरेक वर्ष आयोजना गर्दै आएको कविता महोत्सवमा गंगा […]
१७ असोज, पोखरा ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका सन्दर्भमा हरेक वर्ष आयोजना गर्ने अनेसास कविता महोत्सवमा २८ कवि चयन भएका छन् । विगतमा सञ्चालन हुँदै आएको कविता प्रतियोगितालाई सुव्यवस्थित, स्तरीय […]
१९, भदौ काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टी अध्यक्ष वरिष्ठ साहित्यकार पदम विश्वकर्माको पाताल उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वराजदूत कवि भीम […]
१८ भदौ, पोखरा । अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा कविता पार्क निर्माण हुने भएको छ । कविता गाउँ लुम्ले समितिद्वारा बिहीवार आयोजित एक समारोह बीच पालिका प्रमुख विष्णुबहादुर केसीले उक्त पार्कको शिलान्यास गरे । पालिका प्रमुख केसीले […]