५ भदौ, पोखरा । पोखरेली नवरत्न झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न सरोकारवालाले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । पोखराको बाटुलेचौरमा १९९२ सालमा जन्मिएर लोकगीत र लोकसंस्कृतिको संरक्षणमा पुुर्याएको योगदानको कदर गर्दै गन्धर्वको तस्वीर […]
३ भदौ, पोखरा । युवा वर्ष मोती पुरस्कार २०८२ बाट साहित्यकार छन्दमणि (शंकरमणि त्रिपाठी ) पुरस्कृत हुने भएका छन् । पिता कमलमणि त्रिपाठी र माता लक्ष्मी त्रिपाठीका कोखबाट पोखरा २५ हेमजामा जन्मेका छन्दमणि २०५३ सालदेखि […]
२ भदौ, पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तीव्र पारिएको छ । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते बाटुलेचौर मैदानमा उक्त मेला हुने भएको […]
१ भदौ, स्याङ्जा । स्याङ्जा भेषजराज साहित्य प्रतिष्ठानको चौथो साधारण सभाले यमकान्त खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुप्रसाद अर्याल, सचिवमा श्यामप्रसाद ढुङ्गाना, सहसचिवमा कमल वगाले, कोषाध्यक्षमा शम्भु अर्याल निर्वाचित भएका […]
१ भदौ, स्याङ्जा । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान-२०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा आख्यान र काव्य (निर्बन्ध) लेखन विषयक विमर्श सम्पन्न भएको छ । कार्यक्रममा निर्बन्ध लेखनमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई […]
१ भदौ, पोखरा । पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरबोट भजन समूह प्रथम भई नगद एक लाख नगद पुरस्कार हात पार्न सफल भएको छ । शुक्ला साहित्य प्रतिष्ठानले कृष्णजन्माष्टमीको अवसरमा आयोजना […]
३० साउन, पोखरा । पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगितालाई युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले साथ दिने भएको छ । नेपाली संस्कृतिक संरक्षण लागि कृष्णजन्माष्टमीको अवसरमा साउन ३१ गते शुक्ला […]
२९ साउन, पोखरा। पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कृष्णजन्माष्टमीका दिन साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगितामा दर्ता समयभित्र १६ वटा […]
२८ साउन, स्याङ्जा। गायिका विष्णु माझीको म त नराउरी तीजगीत बुधवार सार्वजनिक भएको छ । पुतलीको भट्टी भाग २१ नाम दिइएको उक्त गीतलाई सपना म्यूजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतका कोरियोग्राफर मौसम […]
२३ साउन, पोखरा । शुक्ला साहित्य प्रतिष्ठानको वार्षिक कार्यक्रम राष्ट्रिय कृष्णभजन प्रतियोगिता यही साउन ३१ गते बाटुलेचौरको मैदानमा सम्पन्न हुने भएको छ । प्रतिष्ठानले शुक्रवार पोखरामा पत्रकार भेटघाट आयोजना गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको हो […]