असफल गौतम २२ साउन, पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गत वैशाख २७ गते प्रकाशित गरेको प्राज्ञ नियुक्ति प्रक्रियाले अझै पूर्णता प्राप्त गर्न सकेको छैन । जसका कारण पदाधिकारीविहिन प्रज्ञा–प्रतिष्ठानको […]
२१ साउन, पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला आयोजना हुने भएको छ । वडा कार्यालय पोखरा १६ को समन्वयमा आगामी भदौ ९ र १० गते स्थानीय बाटुलेचौर […]
चर्चित गायक पशुपति शर्मा सवार रहेको कार बुधबार दिउँसो दुर्घटनामा परेको छ । ग १ च ४१७१ नम्बरको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । जिल्ला […]
२१ साउन, पोखरा । नेपाली उपन्यासको विकासक्रममा प्रयोगात्मक धाराको विकास गरेको कृतिका रूपमा चर्चा हुँदै आएको डा. श्रीधर खनालको सावर्णि उपन्यासले सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०२५ को बाजी मारेको छ । बुकहिलले २०८१ सालमा बजारमा ल्याएको एआई […]
असफल गौतम/ वि.सं. १९८३ मा स्याङ्जा जिल्लाको झारखोलामा जन्मेर २०४० सालमा निधन भएका शिक्षा, समाज तथा राजनीतिसेवाका त्रिवेणी अम्बिकाप्रसाद पौडेलको योगदान भौतिक चोला सकिएको चार दशकपछि लिपिबद्ध भएको छ । तत्कालीन व्यवस्थामा राज्यसेवकलाई रिजाउने भन्दा […]
गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक रामचन्द्र ढकालले ‘घन घन मादल’ सार्वजनिक गरेका छन् । गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका शान्ति श्रीपरियार, रामचन्द्र ढकाल, लिला पौडेल र […]
सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेशस्तरीय तीजगीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ । तीजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेशस्तरीय खुला तीजगीत प्रतियोगिता गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने जनाइएको छ […]
मदन पुरस्कार गुठीले २०८१ को मदन पुरस्कारका लागि उत्कृष्ट सूची सार्वजनिक गरेको छ । गुठीले मंगलवार विज्ञप्ति जारी गर्दै उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरेको हो । २९९ पुस्तकबाट उत्कृष्ट छनोट गरिएका सात पुस्तकमा उपन्यासकार […]
असफल गौतम/ नवोदित साहित्यिक वाचनालय कतारको सत्रौँ अधिवेशन शोभाराम ओलीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गर्दै सम्पन्न भएको छ । समितिको प्रथम उपाध्यक्ष शिव सुवेदी, द्वितीय उपाध्यक्ष पूर्ण कान्छा गुरुङ, पुस्तकालय संयोजक गोविन्द उदासी, […]
असफल गौतम/ वर्तमान समयमा विज्ञान प्रविधिले फड्को मारिरहेको छ । यसैको भरपुर सदुपयोग गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि विविध गतिविधि सञ्चालन गर्दै आइरहेको छ । यस्तै विविध शृङ्खलाको अर्को […]