FRIDAY SEP 11, 2026

विष्णु माझीको म त नराउरी तीजगीत सार्वजनिक

२८ साउन, स्याङ्जा। गायिका विष्णु माझीको म त नराउरी तीजगीत बुधवार सार्वजनिक भएको छ । पुतलीको भट्टी भाग २१ नाम दिइएको उक्त गीतलाई सपना म्यूजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतका कोरियोग्राफर मौसम […]

२६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगितामा जुट्दै शुक्ला साहित्य प्रतिष्ठान

२३ साउन, पोखरा । शुक्ला साहित्य प्रतिष्ठानको वार्षिक कार्यक्रम राष्ट्रिय कृष्णभजन प्रतियोगिता यही साउन ३१ गते बाटुलेचौरको मैदानमा सम्पन्न हुने भएको छ । प्रतिष्ठानले शुक्रवार पोखरामा पत्रकार भेटघाट आयोजना गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको हो […]

कता अड्क्यो गण्डकी प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रिया ?

असफल गौतम २२ साउन, पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गत वैशाख २७ गते प्रकाशित गरेको प्राज्ञ नियुक्ति प्रक्रियाले अझै पूर्णता प्राप्त गर्न सकेको छैन । जसका कारण पदाधिकारीविहिन प्रज्ञा–प्रतिष्ठानको […]

बाटुलेचौरमा दुई दिने तीज मेलाको तयारी

२१ साउन, पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला आयोजना हुने भएको छ । वडा कार्यालय पोखरा १६ को समन्वयमा आगामी भदौ ९ र १० गते स्थानीय बाटुलेचौर […]

चर्चित गायक पशुपति शर्मा सवार कार दुर्घटनामा

चर्चित गायक पशुपति शर्मा सवार रहेको कार बुधबार दिउँसो दुर्घटनामा परेको छ । ग १ च ४१७१ नम्बरको कार  सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । जिल्ला […]

डा. खनालको सावर्णिलाई सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार

२१ साउन, पोखरा । नेपाली उपन्यासको विकासक्रममा प्रयोगात्मक धाराको विकास गरेको कृतिका रूपमा चर्चा हुँदै आएको डा. श्रीधर खनालको सावर्णि उपन्यासले सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०२५ को बाजी मारेको छ । बुकहिलले २०८१ सालमा बजारमा ल्याएको एआई […]

झारखोलाका अम्बिकाप्रसादको योगदान चार दशकपछि लिपिबद्ध

असफल गौतम/ वि.सं. १९८३ मा स्याङ्जा जिल्लाको झारखोलामा जन्मेर २०४० सालमा निधन भएका शिक्षा, समाज तथा राजनीतिसेवाका त्रिवेणी अम्बिकाप्रसाद पौडेलको योगदान भौतिक चोला सकिएको चार दशकपछि लिपिबद्ध भएको छ । तत्कालीन व्यवस्थामा राज्यसेवकलाई रिजाउने भन्दा […]

रामचन्द्र ढकालको ‘घन घन मादल’ सार्वजनिक

गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक रामचन्द्र ढकालले ‘घन घन मादल’ सार्वजनिक गरेका छन् । गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका शान्ति श्रीपरियार, रामचन्द्र ढकाल, लिला पौडेल र […]

सिटीवान टेलिभिजनको तीज मेलाको तयारी तीव्र

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेशस्तरीय तीजगीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ । तीजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेशस्तरीय खुला तीजगीत प्रतियोगिता गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने जनाइएको छ […]

तीर्थ गुरुङको ‘हिउँको गीत’ उपन्यास मदन पुरस्कार २०८१ को उत्कृष्ट सूचीमा

मदन पुरस्कार गुठीले २०८१ को मदन पुरस्कारका लागि उत्कृष्ट सूची सार्वजनिक गरेको छ । गुठीले मंगलवार विज्ञप्ति जारी गर्दै उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरेको हो । २९९ पुस्तकबाट उत्कृष्ट छनोट गरिएका सात पुस्तकमा उपन्यासकार […]