Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
त्रिशुली नदीमा ग्यास बुलेट खस्यो – Naulo Khabar
THURSDAY MAR 27, 2025

त्रिशुली नदीमा ग्यास बुलेट खस्यो

भारतीय नम्बर प्लेटको एक ग्यास बुलेट त्रिशुली नदीमा खसेको छ । काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट बिहान साढे ६ बजेतिर धादिङ मलेखुमा रहेको फुर्केखोला नजिकै खसेको हो ।

चालक भारतीय नागरिक ३६ वर्षका सुरेन्द्र सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार एचआर ५५ क्यू ८६३० नम्बरको बुलेट सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।

Facebook Comments