भेषजराज साहित्य प्रतिष्ठानलेको नियमित मासिक रचनावाचनको ९६ औँ शृङ्खलामा ९-८६ वर्षसम्मका स्रष्टाहरू एउटै मञ्चमा गुञ्जेका छन् । वालिङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालले विविध विषयका रचनाहरू समयसान्दर्भिक […]
फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको […]
पोखरा-१९, घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्थानीय अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले सामुदायिक विद्यालयमा […]
नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६० औं निर्वाचनबाट कार्यकारिणी सदस्य पदमा अत्याधिक मतका साथ निर्वाचित भएका संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय र गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्र […]
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा मंगलवारसम्म सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक र प्रशासनिक तयारी पूरा भएको जनाएको छ । बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले कुनै […]
नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६ मा उल्लेख गरेको फेवा संरक्षित जलाधार व्यवस्थापकीय कार्ययोजना कार्यान्वयन शुरु गर्ने निर्णय गरिएको छ । जिल्ला भू तथा जलाधार संरक्षण समिति कास्कीको १४ […]
पोखरा जेसीजले ‘परिष्कृत युवा, सशक्त नेतृत्व’ मूल नाराका साथ वैशाखको तेस्रो साता जेसीज सप्ताहन्तको आयोजना गर्ने भएको छ । सप्ताहन्तको अवसरमा वैशाख १८ गतेदेखि २० गतेसम्म विभिन्न कार्यक्रम गर्ने जनाएको हो । १८ गते कार्यक्रमको […]
जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ। जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८२/८३ मा उक्त गाउँपालिकासँग विभिन्न लागत साझेदारी बजेटमा विनियोजित निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ। […]
३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित टि टेस्टिङ प्रतियोगितामा गण्डकी प्रदेशको चियाले उत्कृष्टता हासिल गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड को आयोजनामा भएको प्रतियोगितामा बागलुङको गोल्डेन टि इस्टेट प्रा. लि. का दुई चिया […]
पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल मा माछा उत्पादन वृद्धि र जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्न वार्षिक करिब ४ लाख माछाका भुरा छाडिँदै आएको छ। चालु आर्थिक वर्षको सुरुवातमा करिब ३ हजार भुरा तथा ४२५ केजी […]