FRIDAY MAR 13, 2026

पूर्व राष्ट्रिय खेलाडी बस्नेत सम्मानित

१० पुस, पोखरा । भलिवल खेलका पूर्व राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरद्वारा संचालित उदयबहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् । क्लबको […]

लेखनाथ महोत्सवमा बढ्दो व्यापार

६ पुस, पोखरा । २१ औं संस्करणको लेखनाथ महोत्सव चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिँदा त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । महोत्सवको रौनक बढेसँगै विभिन्न व्यवसायमा संलग्न स्टलवालाहरू उत्साहित देखिएका छन् […]

नवीन टोल विकास संस्था र आमा समूहको अधिवेशन

६ पुस, पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मा क्रियाशील नवीन टोल विकास संस्था र नवीन आमा समूहको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष […]

चन्द्रवती वाग्लेको पछिल्लो कृति ‘कहरको त्यो समय’ लोकार्पण

६ पुस, पोखरा । साहित्यकार चन्द्रावती वाग्लेको पछिल्लो कृति ‘कहरको त्यो समय’ नयाँ कृति गीताञ्जली साहित्य परिवार र नारी वाङ्मय प्रतिष्ठान पोखराद्वारा संयुक्तरूपमा पोखरा-११ स्थित गीतामन्दिरमा लोकार्पण गरिएको हो । प्रमुख अतिथि माधव वियोगी, कार्यक्रम […]

छोरेपाटन मा.वि. भू.पू. विद्यार्थी मञ्चमा शालिकराम भण्डारी

६ पुस, पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन मावि. भूपू विद्यार्थी मञ्चको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले शालिकराम भण्डारीको अध्यक्षतामा दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मञ्चको उपाध्यक्षमा […]

गायक हिमलालको ‘रातो रिवन’ सार्वजनिक 

पोखरेली स्रष्टा हिमलाल पौडेल ‘अभि’ को लोक पप शैलीको  गीत ‘रातो रिवन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। पौडेलको स्वर र शब्द रचना रहेको म्यूजिक भिडियोको शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको हो। शुक्ला साहित्य प्रतिष्ठान […]

लेखनाथ महोत्सवको रौनक बन्यो रत्यौली

४ पुस, पोखरा । नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका […]

लेखनाथ पुस्तकालय चन्द्रगढीद्वारा संचालित कविशिरोमणि लेखनाथ पुरस्कार वियोगीलाई

४ पौष, पोखरा । छन्दनायक माधव वियोगीलाई २०८२ सालको कविशिरोमणि लेखनाथ पुरस्कार प्रदान गरिने भएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढी झापाद्वारा संचालित सो पुरस्कार छन्दनायक वियोगीले लामो समयदेखि छन्द बचाऊँ अभियान र महाकाव्य लेखन अभियानमा […]

पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसमा पोखरेली नवरत्न सम्मान

३ पौष, पोखरा ।पोखरा महानगरपालिकाले बुधबार ६७ औं स्थापना दिवसमा विभिन्न कार्यक्रमसहित ९ जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरेको छ । पोखरा नगरपालिका स्थापना भएको दिन (२ पुस, २०१६) लाई महानगरले स्थापना दिवसरूपमा मनाएको हो […]

हेमजा युनाइटेडद्वारा न्यानो कपडा तथा स्टेशनरी वितरण

हेमजा युनाइटेड  पोखरा–२५, हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत  विद्यार्थीहरूको  लागि स्टेशनरी सामग्री र न्यानो कपडा (स्विटर, […]