४ असोज, पोखरा । विश्व पर्यटन दिवस २७ सेप्टेम्बरका अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेपालका छ प्रदेशसहित बेलायतका धावक दौडने भएका छन् । प्रतियोगितामा हालसम्म मधेश प्रदेशबाहेक छ प्रदेशका एक सय बढी […]
२९ भदौ, पोखरा । दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन सेप्टेम्बर २७ अर्थात्असोज ११ गते शनिबार भएको छ । जेन–जीको […]
२२ भदौं पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितामा सहभागीहरूले भदौ २५ गतेभित्र फारम भर्न सक्ने समय सीमा रहेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । पोखरा प्रबद्र्धन केन्द्र […]
१८ भदौ, पोखरा । अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा कविता पार्क निर्माण हुने भएको छ । कविता गाउँ लुम्ले समितिद्वारा बिहीवार आयोजित एक समारोह बीच पालिका प्रमुख विष्णुबहादुर केसीले उक्त पार्कको शिलान्यास गरे । पालिका प्रमुख केसीले […]
१५ भदौ, पोखरा । विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगितामा पोखराको नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पर्यटनको राजधानी […]
१० भदौ, पोखरा । बाटुलेचौरमा दुई दिनसम्म चलेको ऐतिहासिक तीज मेला २०८२ मङ्गलवार सम्पन्न भएको छ। मेलाको समापन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने कार्यमा […]
१ भदौ,पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिमको डोटी जिल्ला, जोरायल गाउँपालिका पुगेका छन् । भगवान् श्रीकृष्णको जन्मदिनको अवसरमा गाउँपालिका कार्यालयले ऐतिहासिक धार्मिकस्थल कृष्ण पादुकमा आयोजना गरेको प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको […]
२६ साउन, पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्य र नागानो प्रीफेक्चर टोली बीच भेटवार्ता सम्पन्न भएको छ । महानगरपालिकाको भगिनी सम्बन्ध भएको जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो […]
पोखरा, २२ साउन । होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सीमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण […]
असफल गौतम २३ साउन, स्याङ्जा । राष्ट्रको राष्ट्रिय फल अर्थात् रैथाने फलफूल सुन्तलाका लागि ख्याति प्राप्त गण्डकी प्रदेशको स्याङ्जा जिल्ला कृषि कर्मका हिसाबले मात्र चिरपरिचित छैन । नेपालको कर्मचारीतन्त्रमा निजामती क्षेत्रमा वर्चश्व कायम राख्दै आएको […]