४ पुस, पोखरा । नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका […]
१ पुस,पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले पुष ३ गते देखि १४ गतेसम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने […]
२९ मंसिर, पोखरा ।लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीसहितको संघको टोलीले मुख्यमन्त्री […]
२५ मंसिर, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनका दिन बृहत् झाँकी र्याली निकालिने र उक्त […]
२२ मंसिर, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म हुने २१ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव […]
९ मंसिर, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले यही पुष ३ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यका लागि लक्षित गरी […]
३ मंसिर, पोखरा। धार्मिक पर्यटकिय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ । पोखराका शिव मन्दिर परिसरमा दिवङ्गत पितृको मोक्षको कामनासहित सतबीज छरिएको छ । सतबीज छर्न अधिकांश शिव मन्दिर परिसरमा भक्तजनको भीड लागेको […]
३० कार्तिक, पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइने भएको छ । पोखरा १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाउने तयारी […]
पोखरा । कलाकार प्राज्ञ नगेन सिंह ठकुरीको ‘नेपाल कला यात्रा’ पुस्तक भाइटीकाको दिन पोखरामा लोकार्पण गरिएको छ । कलाकारितामार्फत् नेपाललाई विश्व मञ्चमा चिनाउने उद्देश्यले तयार गरिएको उक्त पुस्तक पोखरास्थित नगेन आर्ट म्युजियममा एक विशेष समारोहकाबीच […]
पोखरा, ३० असोज। पोखरामा क्रियाशील पर्यटनसम्बद्ध संघ–संस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्ले आफ्नो २५औं वार्षिक साधारणसभा शुक्रबार एक विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन परिषद्का संस्थापक अध्यक्ष एवम् सल्लाहकार अशोक पालिखेले दीप प्रज्वलन […]