पर्यटकीय राजधानी पोखरामा पहिलोपटक आयोजना हुने रात्रिकालीन दौड प्रतियोगिता (नाइटरन) का लागि बिहीवारदेखि अनलाइन फर्म खुला गरिएको छ । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा”उद्घोषका पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा […]
नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका […]
विश्व पर्यटन दिवसका सन्दर्भमा आयोजना हुँदै आएको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितालाई पोखराको नयाँ ब्रान्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । वक्ताले हालको आठ किलोमिटर दूरीलाई विस्तार गरी हाफ म्याराथन (२१ कि.मी.) हुँदै फूल […]
पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रिदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र […]
१ चैत, पोखरा । यही चैत २८ गते पोखरामा रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक हुन […]
२७ माघ, पोखरा। चर्चित गायक कल्याण शेरचनको शालिक पोखरामा अनावरण गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतवार पोखरा–१८ स्थित जामुन बोटमा स्थापित शालिकको अनावरण गरे । कल्याण शेरचन प्रतिष्ठानद्वारा निर्माण गरिएको उक्त शालिक अनावरण […]
१७ भदौ, पोखरा । अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा कविता गाउँ लुम्ले समितिद्वारा अगाडि बढाइएको कविता पार्कको निर्माण प्रक्रिया द्रूत गतिमा अगाडि बढेको समितिका अध्यक्ष भरत देवकोटाले जानकारी दिए । २०८२ भाद्र १८ गतेका दिन अन्नपूर्ण गाउँपालिका […]
१५ पौष, पोखरा । रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । खुला र संस्थागत गरी दुई इभेन्टमा आयोजना गरिएको प्रतिस्पर्धामा खुलातर्फ हेमन्त राई, विवश […]
१० पौष, पोखरा ।पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाइरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष […]
६ पुस, पोखरा । २१ औं संस्करणको लेखनाथ महोत्सव चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिँदा त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । महोत्सवको रौनक बढेसँगै विभिन्न व्यवसायमा संलग्न स्टलवालाहरू उत्साहित देखिएका छन् […]