THURSDAY SEP 24, 2026

कैलाश गुफा र बहाकोट कालिका प्रबर्द्धनमा हाइकर्स क्लब

स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ कार्यक्रम यस पटक दोस्रो हप्ता मै हुने भएको छ । बिगत ५ बर्ष देखि कास्की, तनहुँ र स्याङ्जाका ऐतिहासिक स्थल, […]

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

पोखरा, ४ असार । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल […]

भिटोफ गण्डकीको गाउँले गाइड तालिम सम्पन्न

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् जीवीकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना(stlrp)को सहयोगमा यही जेठ २४ गतेदेखि २६ गतेसम्म आवाशीय गाउँले गाइड तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाको प्रतिनिधित्व […]

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच पोखरामा भेटवार्ता भएको छ । अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका बागमती प्रदेश प्रमुख देवकोटा र उनकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गरेका थिए । […]