THURSDAY SEP 24, 2026

महजस्तै सपना सजाउँदै फेदीखोला गाउँपालिका मौरी पकेट क्षेत्र सिँगार्दै फेदीखोला गाउँपालिकाका युवादेखि पूर्व राष्ट्रसेवक

असफल गौतम  २३ साउन, स्याङ्जा । राष्ट्रको राष्ट्रिय फल अर्थात् रैथाने फलफूल सुन्तलाका लागि ख्याति प्राप्त गण्डकी प्रदेशको स्याङ्जा जिल्ला कृषि कर्मका हिसाबले मात्र चिरपरिचित छैन । नेपालको कर्मचारीतन्त्रमा निजामती क्षेत्रमा वर्चश्व कायम राख्दै आएको […]

पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप बीच समझदारी वातावरण तथा पर्यावरण संरक्षणसँगै तालको सरसफाइ एवं रोजगारी सिर्जना हुने

२२ साउन, पोखरा । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप बीच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र […]

जिल्ला समन्वय समिति डोल्पा र कास्की बीच अनुभव आदानप्रदान

१९ साउन, पोखरा । सोमवार पोखरामा जिल्ला समन्वय समिति डोल्पा र कास्की बीच अनुभव आदानप्रदान सम्पन्न भएको छ । असल अभ्यास, अनुभव र अन्तरक्रिया कार्यक्रममा बोल्दै डोल्पाका समन्वय प्रमुख श्यामबहादुर रोकायले कास्कीमा आउने बाह्य तथा […]

सिन्धुलीको हायू परिवार आफ्नै गाउँ फर्के

१९ साउन, पोखरा  सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बाट ११ दिन अघि पोखरा आइपुगेका अल्पसंख्यक सीमान्तकृत हायू परिवार सोमवार आफ्नै गाउँ फर्केका छन् । पोखरा आइपुगेपछि पोखरामै बस्ने बताएका उनीहरूलाई कहाँ कसरी उपयुक्त व्यवस्थापन गर्न सकिन्छ भनेर […]

प्रदेश प्रमुख भट्टद्वारा मगर र गुरुङ भाषासम्बन्धी बनेको विधेयक प्रमाणीकरण

पोखरा, १९ साउन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशमा मगर र गुरुङ […]

झारखोलाका अम्बिकाप्रसादको योगदान चार दशकपछि लिपिबद्ध

असफल गौतम/ वि.सं. १९८३ मा स्याङ्जा जिल्लाको झारखोलामा जन्मेर २०४० सालमा निधन भएका शिक्षा, समाज तथा राजनीतिसेवाका त्रिवेणी अम्बिकाप्रसाद पौडेलको योगदान भौतिक चोला सकिएको चार दशकपछि लिपिबद्ध भएको छ । तत्कालीन व्यवस्थामा राज्यसेवकलाई रिजाउने भन्दा […]

सिटीवान टेलिभिजनको तीज मेलाको तयारी तीव्र

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेशस्तरीय तीजगीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ । तीजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेशस्तरीय खुला तीजगीत प्रतियोगिता गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने जनाइएको छ […]

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाऔँ : प्रदेश सभा सदस्य बराल

यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश […]

सिक्लेस पर्यटन व्यवस्थापन समितिमा लेखबहादुर गुरुङ

पर्यटन व्यवसायी लेखबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय सिक्लेस पर्यटन व्यवस्थापन समितिको पुर्नगठन भएको छ । समितिको उपाध्यक्षमा सन्तोषी गुरुङ, सचिवमा बेलप्रसाद गुरुङ, कोषाध्यक्षमा नौमाया गुरुङ र सदस्यमा कोषाध्यक्ष टंकप्रसाद गुरुङ, लिलबहादुर गुरुङ, टाइमाया गुरुङ, तुलप्रसाद […]

नवोदित साहित्यिक वाचनालय कतारको अध्यक्षमा शोभाराम ओली नवोदित कृति अवार्ड–२०८२ प्रेमप्रसाद भट्टराईको 'अरब' गीतिसङ्ग्रहले जित्यो

असफल गौतम/ नवोदित साहित्यिक वाचनालय कतारको सत्रौँ अधिवेशन शोभाराम ओलीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गर्दै सम्पन्न भएको छ । समितिको प्रथम उपाध्यक्ष शिव सुवेदी, द्वितीय उपाध्यक्ष पूर्ण कान्छा गुरुङ, पुस्तकालय संयोजक गोविन्द उदासी, […]