MONDAY OCT 13, 2025

सामसङ नेपालको छुट र उपहार योजना

१७ भदौ, पोखरा । सामसङ नेपालले विशेष अफर दशैंको मोड सबै गुड सार्वजनिक गरेको छ ।

जसअन्तर्गत टेलिभिजन र होम अप्लायन्समा आकर्षक मूल्य अफर रहेका छन् ।

यो अफर भदौ २५ गतेदेखि असोज २४, २०८२ सम्म लागू हुने जनाइएको छ।

अफरअन्तर्गत ग्राहकले इन्स्टन्ट क्यास ब्याक र उपहार पाउनेछन्, साथै नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेड र एक्सचेन्ज सुविधा उपलब्ध हुने जनाइएको छ।

Facebook Comments