FRIDAY APR 24, 2026

इम्बोस्ड नम्बर देवनागरिक लिपीमा हुनुपर्ने माग

११ भदौ, पोखरा । सवारीसाधनको इम्बोस्ड नम्बर देवनागरिक लिपीमा हुनुपर्ने भन्दै विरोधका आवाज उठ्न थालेका छन् । यसरी आवाज उठाउनेहरूमा अन्तर्राष्ट्रिय मानक नेपाली भाषा, समिति, नेपाली लेखक संघ, जाग नेपाली अभियान रहेका छन् भने स्वतन्त्र […]

सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सूचीकरण हुन आह्वान

११ भदौ, काठमाडौं । नेपाल सरकारले सात दिनभित्र सामाजिक सञ्जालहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन आह्वान गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा […]

छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी मंसिर १२ बाट

२ भदौ, काठमाडौँ । कृषकलाई आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले सञ्चालन हुँदै आएको कृषि यान्त्रिकरण प्रदर्शनीको छैठौंँ संस्करण मंसिर १२ गतेबाट शुरु हुने भएको छ । “कृषिमा यन्त्र र प्रविधि : […]

गुगल म्याप्सले नेपालमा ‘स्ट्रिट भ्यू’ सुरू ग¥यो

१ भदौ, पोखरा । गुगल म्याप्सले २०८२ साउन ३० गतेदेखि नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गरेको छ । डिजिटल नेपाल कन्क्लेभ,२०२५ मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरले शुक्रवारदेखि विश्वभरबाट नेपालका सुन्दर दृश्य र […]

आइएमएस सफ्टवेयरका उत्पादन अब विश्वबजारमा

३० साउन पोखरा । नेपाली आइटी कम्पनी आइएमएस सफ्टवेयरका उत्पादन अब विश्व बजारमासमेत विस्तार हुने भएका छन् । आइएमएस पस (IMS POS) सफ्टवेयर, आइएमएस रेस्टुरेन्ट सफ्टवेयर, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट, आइएमएस पेट्रोल पम्प म्यानेजमेन्ट, आइएमएस पार्किङ […]

राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा राई

२७ साउन, पोखरा। राष्ट्रिय समाचार समितिको रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो । पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राई दुई दशकदेखि पत्रकारितामा […]

फेदीखोला गाउँपालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

२१ साउन, स्याङ्जा । फेदीखोला गाउँपालिकाले पालिकाका वडामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । अभिमुखीकरण कार्यक्रमका सहभागीलाई सामाजिक सुरक्षा कोषका सहभागीहरूले प्राप्त गर्ने सेवा तथा […]

कसले बाजी मार्ला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ? चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका संक्षिप्त सूची सार्वजनिक

२१ साउन, पोखरा । गत चैतको तेस्रो सातादेखि रिक्त रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब छिट्टै उपकुलपति पाउने भएको छ । सत्ता साझेदार दलको आन्तरिक सहमतिसँगै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेका चार स्वास्थ्य विज्ञान […]

प्रदेश प्रमुख भट्टद्वारा मगर र गुरुङ भाषासम्बन्धी बनेको विधेयक प्रमाणीकरण

पोखरा, १९ साउन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशमा मगर र गुरुङ […]

झारखोलाका अम्बिकाप्रसादको योगदान चार दशकपछि लिपिबद्ध

असफल गौतम/ वि.सं. १९८३ मा स्याङ्जा जिल्लाको झारखोलामा जन्मेर २०४० सालमा निधन भएका शिक्षा, समाज तथा राजनीतिसेवाका त्रिवेणी अम्बिकाप्रसाद पौडेलको योगदान भौतिक चोला सकिएको चार दशकपछि लिपिबद्ध भएको छ । तत्कालीन व्यवस्थामा राज्यसेवकलाई रिजाउने भन्दा […]