गण्डकी प्रदेश पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा उनको आइतवार (आज) अन्त्येष्टि गरिने परिवारले जनाएको छ । गण्डकी प्रदेशकै कास्की जिल्ला साविक घलेल गाविस वडा नं। ४ मा जन्मेका गुरूङका परिवार […]
असफल गौतम/ बिहीवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले राजनीतिक संरक्षणले सहकारीमा समस्या आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालद्वारा आयोजित सहकारीका सम्बन्धमा गण्डकी प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रियाका वक्ताले उक्त […]
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को आयोजनामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुइदिने तालिम सुरु भएको छ । निफ केन्द्रीय समितिको आयोजना र गण्डकी प्रदेश प्रदेश समन्वय परिषद्को […]
पर्यटन व्यवसायी लेखबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय सिक्लेस पर्यटन व्यवस्थापन समितिको पुर्नगठन भएको छ । समितिको उपाध्यक्षमा सन्तोषी गुरुङ, सचिवमा बेलप्रसाद गुरुङ, कोषाध्यक्षमा नौमाया गुरुङ र सदस्यमा कोषाध्यक्ष टंकप्रसाद गुरुङ, लिलबहादुर गुरुङ, टाइमाया गुरुङ, तुलप्रसाद […]
विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेपाल नेलम्बो नेपालले आर्थिक वर्षको अन्तिम महिना असारलाई शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रममा केन्द्रित गरेर सम्पन्न गरेको छ । सो क्रममा संस्थाले असार १ गतेदेखि २६ गतेसम्म गरी […]
समृद्धि फाइनान्स लिमिटेड पोखरा फाइनान्स लिमिटेडसँग मर्जर प्रक्रियामा जाने निर्णयमा पुगेको छ । दुवै संस्थाबीच १ः१ को स्वाप रेसियोमा मर्जरको सहमति भएको हो। मर्जरपछि पाेखरा फाइनान्सकै नाममा एकीकृत काराेबार हुनेछ । केन्द्रीय कार्यालय काठमाडौँमा सारिनेछ। […]
बैंक तथा वित्तीय संस्थाबाहेक अरू सबै भुक्तानीसम्बन्धी काम गर्ने संस्थाले जथाभावी लाभांश वितरण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था बैंक तथा वित्तीय संस्थाबाहेकका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन […]
नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ । आइक्यानको आर्थिक वर्ष २०२३÷२४ मा प्रकाशित वार्षिक प्रतिवेदन हेर्दा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता […]
असफल गौतम/ वर्तमान समयमा विज्ञान प्रविधिले फड्को मारिरहेको छ । यसैको भरपुर सदुपयोग गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि विविध गतिविधि सञ्चालन गर्दै आइरहेको छ । यस्तै विविध शृङ्खलाको अर्को […]
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने समय थप गरेको छ । बैंकले चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्न १५ दिन र अरू त्रैमासिक रिपोर्टका लागि आठ दिन समय बढाएको हो । […]