५ मंसिर, काठमाडौँ । सामसङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ट्याब ए११ सार्वजनिक गरेको छ । ८.७ इन्चको स्क्रिन रहेको ग्यालेक्सी ट्याब ए११ ले चलचित्र, खेलकुद तथा अनलाइन कक्षाका लागि उज्यालो, स्पष्ट र आकर्षक दृश्य प्रदान […]
१४ कात्तिक, पोखरा। अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०८२ अनुसार अनलाइन सञ्चार माध्यम दर्ता र नवीकरण गर्दा शुल्क लिने व्यवस्था गरेको […]
१० कार्तिक, पोखरा । नेपाली उद्यमीहरुको लगानी रहेको फ्यूज मेशिन इंक विश्वकै प्रतिष्ठित सूचकाङ्क मानिने अमेरिकाको National Association of Securities Dealers Automated Quotations मा सूचीकृत भएको छ । कम्पनी अक्टोबर २३ तारिखमा सूचीकृत भएको हो […]
२८ असोज, पोखरा। सोसल मिडिया कम्पनी मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्ने सुविधा उपलब्ध गराउने भएको छ। यो फिचरले प्रयोगकर्तालाई आफ्नो पहिचान सत्यापित गर्न तथा अरूसँग सहज रूपमा जोडिनका लागि सहयोग गर्नेछ। यसअघि सम्म […]
२२ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आइतवार विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा […]
२१ भदौ, पोखरा । नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्कीको आयोजनामा शुक्रवारदेखि आठौं इक्यान एजुकेसन फेयर शुरू भएको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई […]
१७ भदौ, पोखरा । सामसङ नेपालले विशेष अफर दशैंको मोड सबै गुड सार्वजनिक गरेको छ । जसअन्तर्गत टेलिभिजन र होम अप्लायन्समा आकर्षक मूल्य अफर रहेका छन् । यो अफर भदौ २५ गतेदेखि असोज २४, २०८२ […]
१७ भदौ, पोखरा । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका लागि सर्भरको स्पेयर पार्टस खरिदको ठेक्का ग्रन्थ नेटवर्क प्राइभेट लिमिटेडले पाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै गत २०८२ असार ३० […]
११ भदौ, पोखरा । सवारीसाधनको इम्बोस्ड नम्बर देवनागरिक लिपीमा हुनुपर्ने भन्दै विरोधका आवाज उठ्न थालेका छन् । यसरी आवाज उठाउनेहरूमा अन्तर्राष्ट्रिय मानक नेपाली भाषा, समिति, नेपाली लेखक संघ, जाग नेपाली अभियान रहेका छन् भने स्वतन्त्र […]
११ भदौ, काठमाडौं । नेपाल सरकारले सात दिनभित्र सामाजिक सञ्जालहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन आह्वान गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा […]