THURSDAY JUN 25, 2026

प्रविधिकै माध्यमबाट घोषणा गर्यो अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार ११, ६०० डलर राशिका पुरस्कारबाट ११ स्रष्टाका पुस्तक पुरस्कृत हुँदै

असफल गौतम/ वर्तमान समयमा विज्ञान प्रविधिले फड्को मारिरहेको छ । यसैको भरपुर सदुपयोग गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि विविध गतिविधि सञ्चालन गर्दै आइरहेको छ । यस्तै विविध शृङ्खलाको अर्को […]

बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्न समय थप

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने समय थप गरेको छ । बैंकले चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्न १५ दिन र अरू त्रैमासिक रिपोर्टका लागि आठ दिन समय बढाएको हो । […]

ई–ड्राइभको गण्डकीमा सेवा विस्तार, आफ्नै विद्युतीय सवारी चलाउने

प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका […]

ईन्टरनेट सेवा गुणस्तरीय बनाउ, तिरेको सुल्क अनुसारको सेवा देउ सेवा प्रदायक भन्छन् करका कारण मारमा पर्यौ

हाल उपभोक्ताहरुले प्रयोग गरिरहेको ईन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । कार्यक्रमका वक्र्ताहरुले ईन्टरनेट सेवा गुणस्तरीय बनाउन र तिरेको सुल्क अनुसारको सेवा पाउनुपर्ने माग समेत गरेका छन् […]

नेपथ्य लाइभ कन्सर्टका टिकट पोखरामा धमाधम विक्री हुँदै, अनलाइनबाट समेत लिन सकिने

मानवसेवा आश्रम पोखरामा आश्रित असहाय तथा सहाराविहिन मानवहरुको सहयोगार्थ हुन लागेको मानवताका लागि साङ्गीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को टिकट विक्री शुरू भएको छ । मानवता प्रवद्र्धनसहित पोखरा महानगरपालिका–२५, हेम्जास्थित बबियातरामा बन्दै गरेका मानवसेवा आश्रमकोे भवन […]

बृहत वर्डक्याम्प नेपाल २०२२ सम्पन्न, ८०० जना भन्दा बढीको सहभागिता वर्डक्याम्प नेपाल २०२४ पोखरामा गर्ने घोषणा

चितवनको भरतपुरमा शनिबारदेखि संचालन भएको वर्डप्रेस सम्बन्धि दुई दिवसीय वृहत अन्तराष्ट्रिय सम्मेलन “वर्डक्याम्प नेपाल २०२२” सम्पन्न भएको छ । विश्वव्यापी रुपमा आयोजना हुने वर्डक्याम्प, वर्डप्रेस कम्युनिटीले गर्ने सबैभन्दा ठुलो सम्मेलन हो । हालसम्म ६५ देशका […]

महावीर पुनलाई गण्डकी रत्न सम्मान अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई […]

प्रभावकारी बन्दै विद्युतीय हस्ताक्षर प्रणाली

नेपालमा पछिल्लो सयम विद्युतीय कागजातलाई संग्रहीत गर्ने एवम् ईमेलमा विद्युतीय हस्ताक्षरको प्रयोग प्रविधि प्रभावकारी बन्दै गएको छ । वातावरणमैत्री, सुरक्षित तथा कम खर्चमा छिटोछरितो कार्य सम्पादन गर्न सकिने नविनतम प्रविधिले सरकारी, गैरसरकारी एवम् निजी संस्था […]

वल्र्डलिंकसँग अनलाइन पत्रकार संघ गण्डकीको सहकार्य

वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र अनलाइन […]

आइसिटी सम्मेलन असार ३ बाट

सूचना प्रविधिको उच्चतम अभ्यासबारे जानकारी गराउने उद्देश्यले यहाँ अन्तर्राष्ट्रियस्तरको ‘सूचना तथा सञ्चार प्रविधि सम्मेलन(आइसिटी) –२०१८’आगामी असार पहिलो हप्तामा यहाँ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आगामी असार ३ र ४ गते सम्मेलन […]