FRIDAY APR 17, 2026

अब इन्टरनेट १३% महङ्गो : ग्राहकलाई ढाड सेकाउन खोजेको व्यवसायीको आरोप

काठमाडौँ । सरकारले दुरसञ्चार सेवा अन्र्तगत इन्टरनेटमा पनि थप १३ प्रतिशत दस्तुर लगाउने भएको छ । योसँगै इन्टरनेटसेवामा पनि ग्राहकले तिर्ने दस्तुर बढ्ने भएको छ । सरकारले बजेट मार्फत गाउँ—गाउँमा इन्टरनेट पुर्याउने, र सरकारी करोबारमा […]

गुगलको डुडलमा नेपालको गणतन्त्र दिवस

सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा विशेष डुडल सार्वजनिक गरेको छ । गणतन्त्र दिवसको अवसरमा गुगलले बनाएको डुडलमा हिमालको चित्रलाई बीचमा राखेर ध्वजापतका फहराइएको छ । गुगलले विशेष दिन र अवसरहरुमा यस्ता डुडल सार्वजनिक […]

फेसबुकको ‘मृत्यु’ ! यो भविष्यवाणीमा कति सत्यता छ ?

पछिल्ला केही वर्षहरुमा सामाजिक सञ्जाल फेसबुक धेरै पटक विवादमा आएको छ । कहिले विज्ञापनलाई लिएर त कहिले न्युज फिडमा गरेको हेरफेरलाई लिएर फेसबुक विवादमा आइरहन्छ । हालसालै फेसबुकलाई आफ्नो प्रगोगकर्ताको व्यक्तिगत सूचना उनीहरुको अनुमति बिना […]

वर्डप्रेस १५औं वर्षमा प्रवेश, पोखरामा मनाइयो वर्डप्रेसको भव्य वार्षिकोत्सव (फिचर सहित)

वेवसाइट बनाउन प्रयोग गरिने निशुल्क रुपमा पाइने सफ्टवेयर वर्डप्रेस शुरु भएको आज १५ वर्ष पूरा भएको छ । विश्वभर आज वर्डप्रेसको वार्षिकोत्सव विविध कार्यक्रमहरुका साथ मनाइएको छ । नेपालको पनि काठमाण्डौं, पोखरा तथा विराटनगरमा कार्यक्रम […]

नेपालमा नै स्मार्ट लाइसेन्स, एटीएम, स्मार्ट कार्ड बनाउने प्रविधि भित्रियो

तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रूपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो […]

फेसबुक संस्थापकले मागे यूरोपेली सांसदसँग माफी

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदहरुसँग माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् । क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य […]

फेसबुकका २ करोड प्रयोगकर्ता ‘एकल’, जोडी छान्न फेसबुकले नै मद्दत गरिदिने !

लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ । क्यालिफोर्निया, वैशाख १९ । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ […]

एप्पलको नयाँ आइफोन १ घण्टाभित्रै फुलचार्ज हुने

एप्पलले यो वर्ष सन् २०१८ मा सार्वजनिक गर्ने आइफोनका लागि तयारी गरिरहेको छ । र, यहीँ तयारीका बीच एउटा नयाँ खबर सार्वजनिक भएको छ । समाचार अनुसार एप्पलले नयाँ आइफोन सँगै नयाँ खाले चार्जर पनि […]

वर्डप्रेस पोखराद्धारा ब्लगिङ्ग सम्बन्धि कार्यशाला सम्पन्न

वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस तथा ब्लगिङ्ग सम्बन्धि एक दिवसीय कार्यशाला माउण्ट अन्नपूर्ण क्याम्पस फूलबारी पोखरामा बिहीबार सम्पन्न भयो । कार्यशालामा वर्डप्रेसबाट कसरी ब्लगिङ्ग वेवसाइट निर्माण गर्ने भन्ने विषयमा स्केनसफ्ट विल्डर्सका डेभलपर्सद्धय अनिष उप्रेती र नविन […]

नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

लोम्पोक, संयुक्त राज्य अमेरिका। अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ। उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने  पहिलो यान हुनेछ। स्थिर रहने ‘इनसाईट’ले […]