FRIDAY JUL 10, 2026

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो ?

काठमाडौं ।  नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँले वृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको ११३ […]

अहिले सरकारमा जानु भनेको आफ्नो अधिकारका मुद्दा छोडे सरह हो : भट्टराई

पोखरा ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनको संस्थागत गर्दै थप अधिकारका लागि निरन्तर लडाइँ लडिरहनुपर्ने बताएका छन् । नयाँशक्ति पार्टीको भातृ संगठन तमु राष्ट्रिय परिषद नेपालको दोस्रो […]

सेन्चुरी पर्यटन समितिको अन्तिम चरणको कार्यक्रम सुरु

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत तेस्रो वा अन्तिम चरणको कार्यक्रम विहीबारदेखि अन्नपूर्ण गाउँपालिका वडा नं. १० स्थित श्री मेश्रम वराह माविको प्राङ्गणमा सुरु भएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण […]

मणिपाल अस्पताल खुलाउन भएको वार्ता निश्कर्षविहीन निश्कासित चार कर्मचारी पुर्नबहाली नगर्ने अस्पतालको अडान

मणिपाल शिक्षण अस्पताल प्रशासनले कारबाही गरेका चार जना कर्मचारी कुनै पनि हालतमा पुर्नबहाली नगर्ने अडान दोहोर्‍याएको छ । अस्पताल प्रशासनले बिहीबार अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गरेर निश्कासित कर्मचारी पुनर्बहाली नगर्ने पूर्ववत अडान दोहोर्‍याएको हो । […]

सुन काण्ड : कुरै खोल्दैनन् खत्री, यो पनि होइन त्यो पनि होइन भन्छन्

सुन तस्करी काण्डका अभियुक्त एसएसपी श्याम खत्रीले आफू सुन तस्करीमा संलग्न नरहेको बताएका छन् । बिहीबार मोरङ जिल्ला अदालतमा  आत्मसर्पण गरेका उनले बयानका क्रममा उनले सुन नै नभेटिएको अवस्थामा तस्करी भएको भन्ने कुरा नै पुष्टि […]

उद्घोषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न

पोखरा ।  पञ्चकोशी आर्थर डाँडाखर्क समाजमा आवद्ध महिलाहरुका लागि आयोजना गरिएको उद्घोषण, भाषण एवं नेतृत्व विकास सम्बन्धि ७ दिने तालिम सोमबार सम्पन्न भएको छ । तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै वडा नं १० का वडा अध्यक्ष […]

पोखरामा अलैची व्यवसायी महासंघ पाँचौ साधारण सभा सम्पन्न अलैचीले मूल्यमा भारी गिरावट आएकाले किसान चिन्तित

पोखरा । हाम्रो पहिचान हाम्रो शान गुणस्तरीय अलैंची उत्पादनमा सबैको ध्यान भन्ने नाराका साथ नेपाल अलैंची व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । नेपाल अलैंची व्यवसायी महासंघले पोखरामा १५ औँ शाखाको समेत […]

गणतन्त्रको कमालः राष्ट्रपतिद्धारा ८१६ को कैद माफी, ढुंगेल पनि ?

केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ कैदीको बाँकी कैद मिनाहा गरेकी छिन् । राष्ट्रपति कार्यालयले सोमवार राती जारी गरेको विज्ञप्तीमा ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका […]

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले मागिन् माफी

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले जनकपुरका विषयमा गरेको टिप्पणीमा गल्ती भएको स्वीकार गरेकी छिन्। भारतीय जनता पार्टी सरकारमा सामेल भएको चार बर्ष पुगेको अवसर पारेर स्वराजले पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्। उनले नेपालको जनकपुरमा भारतीय […]

भोलि प्रदेश ५ मा मात्रै सार्वजनिक बिदा

भोलि गणतन्त्र दिवसको दिन प्रदेश नं. ५ का १२ जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको छ । केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेकाले अरु जिल्लामा भने सार्वजनिक बिदा हुने छैन । गणतन्त्र दिवसको बिदा […]