काठमाडौं । सुनसरीको ईटहरीमा भैसी सुन्दरी प्रतियोगिता हुने भएको छ । बाताबरण तथा पर्याबरण संरक्षण केन्द्रले भैसी सुन्दरी प्रतियोगिता आयोजन गर्न लागेको हो । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगितामा इटहरी र यस […]
महेन्द्रनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं २ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश नं २ मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय […]
काठमाडौं। सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ। न्यायाधीशहरु ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त […]
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ । राजदूत पुरी नेतृत्वको टोलीले […]
साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा बुधवार ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सोमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि […]
श्रीभद्र पौडेल । घाचोक स्थित शुक्लागण्डकी माविमा यहि बैशाख ११ गतेदेखि सुरु विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञ करिव साढे चार करोड संकलन गर्दै मंगलवार सम्पन्न भएको छ । महायज्ञमा करिव साढे २ करोडको भुमि तथा […]
पोखरा । प्रदेश नं ४ का चारवटै संसदीय समितिका सभापतिले आइतवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समितिको सभापतिका लागि शनिबार निर्धारित निर्वाचन तालिकाअनुसार चारवटा समितिमा एक-एक जनाको मात्र उम्मेदवारी परेपछि विधायन समितिमा […]
बिराटनगर । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ […]
लोमाङथान । सांस्कृतिक र पुरातात्विक वैभवको प्रतीक मानिने मुस्ताङ दरबार पुग्दा खासै चहलपहल र आकर्षण देखिएन। बन्द तर मक्किँदै गएका झ्यालढोका र प्रवेशद्वार हेर्दा दरबार अझै जीर्ण र अव्यस्थित बन्दै गइरहेको छनक पाइन्थ्यो। उप्किँदै गएको […]
सामाजिक सुरक्षा र समयानुकूल ज्यालाको माग