FRIDAY JUL 10, 2026

नरेन्द्र मोदीको भ्रमण तयारी – जनकपुरमा भारतीय हेलिकोप्टर अवतरणको पूर्वाभ्यास

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ । राजदूत पुरी नेतृत्वको टोलीले […]

साढे तेत्तीस किलो सुन तस्करी काण्ड : ६३ जना विरुद्ध मुद्दा दायर

साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा बुधवार ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सोमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि […]

साढे ४ करोड संकलन गर्दै शुक्लागण्डकीको महायज्ञ सकियो

श्रीभद्र पौडेल  । घाचोक स्थित शुक्लागण्डकी माविमा यहि बैशाख ११ गतेदेखि सुरु विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञ करिव साढे चार करोड संकलन गर्दै मंगलवार सम्पन्न भएको छ । महायज्ञमा करिव साढे २ करोडको भुमि तथा […]

संसदीय समितिका सभापतिले लिए शपथ

पोखरा । प्रदेश नं ४ का चारवटै संसदीय समितिका सभापतिले आइतवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समितिको सभापतिका लागि शनिबार निर्धारित निर्वाचन तालिकाअनुसार चारवटा समितिमा एक-एक जनाको मात्र उम्मेदवारी परेपछि विधायन समितिमा […]

नोबेलको स्वास्थ्य शिविरबाट बर्षमा ४७ हजारको निःशुल्क उपचार

बिराटनगर । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ […]

मुस्ताङ दरबार आईएनजीओले बनाउँदै, राज्य बेखबर ?

लोमाङथान । सांस्कृतिक र पुरातात्विक वैभवको प्रतीक मानिने मुस्ताङ दरबार पुग्दा खासै चहलपहल र आकर्षण देखिएन। बन्द तर मक्किँदै गएका झ्यालढोका र प्रवेशद्वार हेर्दा दरबार अझै जीर्ण र अव्यस्थित बन्दै गइरहेको छनक पाइन्थ्यो। उप्किँदै गएको […]

विश्व श्रमिक दिवस – ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’

सामाजिक सुरक्षा र समयानुकूल ज्यालाको माग

गरिबका छोराछोरीले सामुदायिक विद्यालयमै पढ्न पाएनन्

गरिबका छोराछोरीले निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित भएका छन् ।  सुर्खेतका नाम कहलिएका सामुदायिक विद्यालयले कोटा प्रणाली अपनाउँदै प्रवेश परीक्षामा पास भएकालाई मात्रै भर्ना दिँदा गरिबका बालबच्चा गुणस्तरिय शिक्षा लिनबाट वञ्चित […]

डिभाइन क्लबद्धारा युवालाई जीवन उपयोगी सीप प्रशिक्षण

डिभाइन यवा क्लब नेपाल कास्कीको आयोजनामा एक दिने जीवन उपयोगी सीप सम्बन्धि प्रशिक्षण कार्यक्रम पोखराको रामबजार स्थित श्यामा श्याम सत्सङ्गको सभाकक्षमा आज सम्पन्न भयो । कार्यक्रममा जिल्ला युवा समिति कास्कीका सचिव नगेन्द्रराज पौडेलले देशमा अधिकांश […]

फेवाताल अतिक्रमण गरी निर्माण गरिएका सवै संरचना भत्काउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरी निर्माण गरिएका सवै संरचना भत्काउन आदेश दिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको रिटमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले आइतबार २०६९ सालमा फेवाताल अतिक्रमण छानविन गर्न विश्व […]