धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास मंगलबारदेखि सकिदैैछ । मलमास अर्थात अधिकमास जेठ ३० गते बुधबार राति २ बजेसम्म रहन्छ । गएको जेठ १ गतेदेखि सुरु मलमास आज सकिन लागेको हो । गएको जेठ १ गते […]
पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनिकरण कार्यक्रम (क्लेप)ले अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । अंग्रेजी पात्रो अनुसार जुन महिनाको १२ तारिखलाई बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । बालश्रमविरुद्ध विभिन्न अभियान संचालन […]
कैलाली । पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्य बृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । सरकाले जनताको ढाड सेक्ने गरी गरेको मुल्यबृद्धिको विरोधमा देशब्यापिरुपमा आन्दोलन चर्काउदै आएको नेविसंघले सोमवार कैलालीको लम्कीमा समेत विरोध र्याली […]
पोखरा १० रामबजारका महिलाहरुले गुडिया बनाउने ज्ञान सिक्न शुरु गरेका छन् । कालिका मन्दिर परिसर महिला समूहको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० को सहआयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो । कार्यक्रममा बोल्दै […]
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले फौजदारी अभियोग लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन नगरिए पनि ऐनमा भने निलम्बनको व्यवस्था हुने बताएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाले आइतवार यहाँ आयोजना गरेको अन्तक्र्रियामा यथाशक्य छिटो ऐन बनाइने जानकारी […]
गोबिन्द तिमिल्सना । पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ हेमजामा महिलाहरुको लागि ३ दिने नेतृत्व विकास तालिम आइतबार सम्पन्न भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ को वडा कार्यलयको सभाकक्षमा भएको तालिममा पोखरा […]
पोखरा – १६, बाटुलेचौरमा रहेको हिमालय क्लबको अध्यक्षमा मोहन बहादुर थापा ‘प्रयास’ चयन हुनु भएको छ । क्लबको सम्पन्न ११ औं अधिवेशनले थापाको अध्यक्षतामा पाँच सदस्य पछि चयन गर्ने गरी २१ सदस्यीय कार्य समिति चयन […]
पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ बि १ नेपालको आयोजनामा लायन्स क्लबका पदाधिकारीहरुलाई पोखरामा एक दिने प्रशिक्षण सम्पन्न भयो । सो अबसरमा लायन बर्ष २०१८÷१९ का इलेक्ट डिस्ट्रीक्ट गभर्नर अशोककुमार श्रेष्ठले आफ्नो कार्यकालमा दिएर […]
विदेशी पर्यटकलाई जानाजान बिरामी बनाएर केहि ट्रेकिङ व्यवसायीहरुले कमाउ धन्दा गरिरहेको उजुरीबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन सुरु गरेपछि सो क्षेत्रमा हंगामा भएको छ । नेपालको विभिन्न पर्यटकीय क्षेत्रमा पदायात्रा तथा पर्वतारोहणमा जाने […]
जेठ महिनाको चर्को घाम त्यसमा पनि खेतीपातीको समय । गाउका मानिसहरु खेतीपातिमा ब्यस्त हुने समय भएतापनि शनिवार कास्कीको मौजामा भने छुट्टै रौनक देखिन्थ्यो । सधै घरको काम र खेतीपातीमै ब्यस्त हुने मौजा गाउ वरपरका महिला […]