SUNDAY JUN 28, 2026

बेगनास तालमा वार्षिक ४ लाख माछाका भुरा, जलारी समुदायको आयआर्जनमा टेवा

पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल मा माछा उत्पादन वृद्धि र जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्न वार्षिक करिब ४ लाख माछाका भुरा छाडिँदै आएको छ। चालु आर्थिक वर्षको सुरुवातमा करिब ३ हजार भुरा तथा ४२५ केजी […]

स्थानीय तहका जनप्रतिनिधिसँग अभिमूखीकरण

स्थानीय तहका जनप्रतिनिधिसँग बीमा तथा पञ्जिकरणसम्बन्धि अभिमूखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे । पौडेलले बीमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आम कृषकसमेतमा […]

पोखरामा कफी नर्सरी तथा रोपणसम्बन्धी तालिम

पोखरा । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा कफी नर्सरी स्थापना, गुणस्तरीय बिरुवा उत्पादन तथा व्यवस्थापन र कफी रोपणसम्बन्धी दुई दिने प्राविधिक तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा कृषि व्यवसाय […]

पोखराको पस्यार्ङमा सोनालिका ट्याक्टरको सोरुम शुभारम्भ

भारतको विश्व विख्यात सोनालिका ट्याक्टरको आधिकारिक बिक्री कक्ष पोखरा-५, पर्स्याङ्मा शुरु भएको छ । गण्डकी प्रदेश कार्यालयका रूपमा न्यूपोखरा मल्टि ट्रेडर्सले उक्त सेवा शुभारम्भ गरेको हो । खेतको राजा, सडकको बादशाहसहित सार्वजनिक भएको सोनालिकाका विभिन्न […]

पौडेल परिवारद्वारा छात्रवृत्ति कोष स्थापना

पोखरा–२५, पौडेलथर निवासी शिक्षासेवी कृष्णप्रसाद पौडेल परिवारले छात्रवृत्ति कोष स्थापनाका छन् । पौडेल परिवारले आमा राधिका पौडेलको स्मृतिमा गौरीशंकर बहुमुखी क्याम्पसमा ५५ हजारको कोष स्थापना गरेको हो । पौडेल परिवारले क्याम्पस सञ्चालक समिति अध्यक्ष रमा […]

१४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँको वस्तु आयात

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा कुल १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यस वर्ष निर्यातको वृद्धिदर आयातको तुलनामा झण्डै ५ प्रतिशतले बढी […]

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ निक्षेप राख्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । बैंकले एक वर्ष अवधिका लागि उक्त निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्न लागेको हो । […]

कार्यकारी अध्यक्षमा एप्पलका टिम कुक

एप्पल कम्पनीका सीईओ टिम कुक एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष)का रूपमा रहने बताइएको छ । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने जनाइएको छ । अब एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी […]

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव सम्पन्न

चैत २७ बाट सुरु महोत्सव सम्पन्न भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऊ, आलुका स्वादिष्ट परिकार खाऊ : आलु एक परिकार अनेक मूल नाराका साथ महोत्सव गरिएको हो । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक […]

माछापुच्छ्रे परोपकारी संस्थाले मनायो परोपकारी कार्यसहितको नयाँ वर्ष

माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकले परोपकारी कार्यसहित नयाँ वर्ष मनाएको छ । संस्थाले शनिवार दोस्रो वार्षिक सभाका बीच सांस्कृतिक तथा साहित्यिक मनोरञ्जनात्मक गतिविधिका साथ विभिन्न क्षेत्रका अग्रज समाजसेवीलाई सम्मान, सहयोग हस्तान्तरण तथा स्टेशनरी वितरण गरेको हो […]