नेपाल मगर पत्रकार संघ जिल्ला समन्वय समिति कास्की र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको आयोजनामा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२ शनिबार एक विशेष समारोहबीच सम्पन्न भयो। समारोहमा पत्रकार रुद्र शिरीष मगरलाई दुई […]
पोखराको फेवाताल किनार सीमाङ्कन गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि गठित प्राविधिक उप–समितिले फेवाताल किनारमा एक हजार ५५ वटा पोल गाड्न सीमाङ्कन गरेको थियो । सोही बमोजिम पोल […]
ज्येष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा–३१ मा शिव महापुराण शुरु । समारोहको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले डिल्लीराज भट्टले जेष्ठ नागरिकलाई संगठित गरी उनीहरूका समस्या पहिचान गरी समाधानका उपाय खोजी गर्नुपर्नेमा जोड दिए । […]
पर्यटकीय राजधानी पोखरा आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि क्रियाशील हाईकर्स क्लब नेपाल पछिल्लो समय पोखरा–२२ मा रहेको बुद्धपार्क र तारेभिर पुगेको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूल नाराका साथ विगत छ वर्षदेखि […]
नेपाली वाङ्मयको श्रीवृद्धिमा निरन्तर क्रियाशील रहँदै आएको गोधूलि कला साहित्य प्रतिष्ठानको स्थायीयत्वका लागि साहित्यसेवी तथा समाजसेवी पशुपति गुरुङ असल सारथि आएकी छन् । प्रतिष्ठानका विभिन्न कार्यक्रमका सहयोग पु¥याउँदै आएकी गुरुङले पछिल्लो समय प्रतिष्ठानका लागि पाँच […]
घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले (आज) मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा […]
सञ्चारकर्मी कञ्चन थापा कोइराला प्रदेश खेलकुद परिषद्को सदस्यमा मनोनित भएकी छन् । पूर्व तेक्वान्दो खेलाडीसमेत रहेकी थापाको योग्यता र विज्ञताको कदर गर्दै गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले उनलाई सो पदमा मनोनित […]
विगत २४ वर्षदेखि प्रत्येक वर्ष साउन महिनाका हरेक सोमवार पोखरामा सञ्चालन हुँदै आएको बोलबमको तयारी पूरा भएको जनाइएको छ । पोखरा–१ बगरको शुक्लागण्डकी गाईघाटमा १०८ धारामा स्नान गरी सेती गंगाको जल लिएर भजनकीर्तन र झाँकीसहित […]
शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरले संस्थाका संस्थापक अध्यक्ष जनकवि केशरी धर्मराज थापाको एक सय एक औं जन्मजयन्ती विशेष समारोहको आयोजना गरेर स्मरण गर्ने भएको छ । संस्थाले जनकवि केशरी धर्मराज थापाको विशेष स्मृति कार्यक्रमको व्यानरमा थापाले […]
असफल गौतम/ आफूँ भ्रष्टाचार नगर्ने, गर्न नदिने र भ्रष्टाचार गर्नेको मुख नहेर्ने भनिएको नेकपा एमाले नामको (क्रान्तिकारी काङ्ग्रेस) र लोकतान्त्रिक काङ्ग्रेस गठबन्धन यतिबेला ‘जहाँ सरकार, त्यहाँ भ्रष्टाचार’ भन्ने उद्घोषलाई सार्थक पार्ने ‘रोम-कम’ (रोमान्टिक-कमेडी) सरकार जस्तो […]